निर्वाचनको तयारी अन्तिमचरणमा
धनगढी , राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने दुई सदस्य पदका लागि बिहीबार हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले सो निर्वाचनको मतदाताका रूपमा रहेका प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख ÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष मतदानस्थलमा पुग्ने क्रम शुरु भएको बताउनुभयो ।
प्रदेशको पुरानो सदरमुकाम डो...