प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन – अर्थमन्त्री पौडेल

प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन – अर्थमन्त्री पौडेल
रुपन्देही - अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताउनुभएको छ । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले भन्नुभयो, “अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन ।” प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहे...

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक
काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने निर्णय गरेको छ । यसैगरी आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन ...

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ – उपप्रधानमन्त्री पोखरेल

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ – उपप्रधानमन्त्री पोखरेल
सप्तरी - उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन शुरु गरिने बताउनुभएको छ । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताउनुभयो । नेकपाका सचिवालय सदस्य रहनुभएका ...

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
नयाँदिल्ली (रासस/सिन्ह्वा) - भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्...

काजी बाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

काजी बाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सल्लाहकार समितिका सदस्य खम्बासिंह कुँबर (काजी बा) को निधनप्रति दुःख व्यक्त गरेको छ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज संयुक्त रुपमा वक्तव्य जारी गर्दै नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने काजी बाको असामयिक निधनको खबरले मर्माहत भएको जनाउनुभएको छ । वक्तव्यमा भ...

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक
काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्था र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय गरेको छ ।यसैगरी आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रद...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना
काठमाडौं - भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख...

अप्ठेरो पारे प्रदेशसभा पनि विघटन गर्ने चेतावनी

अप्ठेरो पारे प्रदेशसभा पनि विघटन गर्ने चेतावनी
काठमाडौं - प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा संवैधानिक संकट निम्तिनेछ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि विघटन हुनसक्ने चे...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहँुदै समयाभावका कारण हेर्दाहेर्दैमा मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको आठौँै दिनमा आज वरिष्ठ अधिवक्त...

‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गरिने

‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गरिने
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड द...