अध्यक्ष ओलीसँगको निर्णायक वार्तापछि ट¥यो नेपाल पक्षको राजीनामा
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको निर्णायक वार्ता सकारात्मक भएपछि पार्टी विभाजनबाट जोगिएकोे छ । बूढानीलकण्ठमा भएको वार्तामा सबै विवाद आपसमा बसेर कार्यदलमार्फत टुङ्गो लगाउँदै जाने समझदारी भएको नेता नेपालले सञ्चारकर्मीलाई बताउनुभयो ।
प्रधानमन्त्री ओलीसँगका भेटपछि प्रफुल्ल मुद्रामा बाहिरिनुभएका नेता नेपालले आफूहरु अनुपस्थित गत फागुन २८ ...