चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण
काठमाडौं – चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ। नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
जनताको सेवामा दिनरात खटिँदा खटिँदै नगरप्रमुख गिरी सङ्क्रमित भएको बताइएको छ। उनी अहिले होम आइसोलेशनमा छन्। काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रा...