बलात्कार आरोपमा एमाले सांसद बानियाँ पक्राउ

बलात्कार आरोपमा एमाले सांसद बानियाँ पक्राउ
काठमाडौं - नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोप पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दि...

एमसीसी संसदबाट अनुमोदन

एमसीसी संसदबाट अनुमोदन
काठमाडौं - प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो। प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरुको नाराबाजी चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावलाई संसदले एमसी...

एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?
काठमाडौं - सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण नेपाल संयुक्तराज्य अमेरिकाको इण्डो प्यासेफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धमा ...

बालुवाटार बैठकः एमालेको अडान कायमै

बालुवाटार बैठकः एमालेको अडान कायमै
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको बिहीबार भएकाे छलफलमा एमालेले आफ्नाे अडान कायम राखेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको भेटवार्तामा उनीहरुबीच संसद्को जारी अवरोध खुलाउने र एमसिसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। छलफल...

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने
काठमाडौं -  प्रतिनिधिसभामा आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि छलफल हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ । फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए। आजको संसद बैठकका दुई सम्भावित कार्यसूची मध...

मेरो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्छु – अध्यक्ष ओली

मेरो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्छु – अध्यक्ष ओली
भक्तपुर - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताएका छन् । अध्यक्ष ओलीको आज परेको ७१ औँ जन्मदिनको अवसरमा भक्तपुरको जर्मन होम्स हस्पिटालिटी गठ्ठाघरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले २०६२ सालदेखि अहिलेसम्म विभिन्न कार्यक्रममा बोलेको र भोगेका विषयलाई सञ्जय खड्का र लोग्सरी कुँवरले सङ्कलन र...

एमसीसीमा बाबुरामका दुई विकल्प

एमसीसीमा बाबुरामका दुई विकल्प
काठमाडौं - सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना एमसीसीका पक्षमा सत्ता गठबन्धनका सबै दलले मत हाल्नुपर्ने नत्र नयाँ समीकरण बन्नुपर्ने बताएका छन् । यस बाहेक अर्को बाटो नभएको चेतावनी उनले दिएका छन् । सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षमा मत दिने बताइरहेका बेला सत्ता घटक एउटा...

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने
काठमाडौं - अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने ...

ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनीत

ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनीत
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवक्तामा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । छुट्टै अभियान चलाइरहेका शाही राप्रपामा समाहति भएका हुन। उनलाई पार्टी अध्यक्ष लिङ्देनले स्वागत गर्दै पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनित गरे। योसँगै राप्रपामा प्रवक्ताको संख्या ५ पुगेको छ। राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्त...

एमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?

एमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?
काठमाडौं - एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समय सीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्योल छ । विशेष गरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसद्मा टेबल हुन सकेको छैन भने प्रधानमन्त्री शेरबहादुर देउवा निकै दबाबमा परेका छन् । १६ फागुनभित्र सांसदबाट एमसीसी पारित नगरिए अन्तर्राष्ट्रियस्तरमा देशको छवि बिग्रन सक्ने, दातृ निकायबाट प्राप्त ...