सुजन तामाङ्ग (लोपेन)
२०७८ भदौ २९ गतेका निर्वाचन आयोगबाट पूर्ण रूपमा मान्यता पाई दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी समाजवादीको अध्यक्ष राजु कार्की रहेको र चुनाव चिन्ह कार रहेको छ। पार्टीको मुख्य कार्यालय भने बुढानिलकणठ मा रहेको छ।


अहिले बजारमा विभिन्न अनलाइन समचारहरुबाट भिम रावलको नेतृत्वमा भनी नाम जोडिएर पार्टी दर्ता भएको हल्लाहरु चलेकोले विश्वास नगर्न र यस्ता समाचारहरुको पछि नलाग्न आग्रह गरेका छन्। यस्ता समाचारहरु प्रति आफ्नो घोर आपत्ति जनाए सँगै सत्य तथ्य समाचारको सम्प्रेषण गर्न आग्रह गरेका छन्।


नेकपा समाजवादी को सिदान्त र विचारहरुसँग पुरानो पार्टीहरूसँग कुनै मेल नखाएको र अहिलेको वर्तमान परिवेश अनुसार , जनताको चाहना अनुसार छुट्टै सिदान्त र विचारहरू रहेको प्रवक्ता मन बहादुर तामाङ बताउनु हुन्छ ।
प्रवक्ता तामाङ्ग सञ्चार माध्यममा लेखेका छन् की
ूहामीलाई स्विकार्य छैन समचारहरुले जे पायो तेहि लेखेकोमा हाम्रो घोर आपत्ति छ। हामी कोहि कसैको ईसारामा चलेको छैन जनतालाई भ्रमक समाचार प्रति पार्टीले अपत्ति छ। यो पार्टी नेपालको विभिन्न राजनिती दलहरुको अग्रज युवाहरुले खोलेको पार्टी हो । यो पार्टी राष्ट्रियता र देश भक्त अगुवा युवाहरु बाट बनेको पर्टी हो यो । कोहि कसैको नाम नजोड्न अग्रह गर्दछु ।

(थाहापाई राख्नुस नेकपा समाजवादीको सिदान्त र बिचारहरु)

१. एक पटक मन्त्री भै सकेकोलाई सदस्यता दिईने छैन।
२. देश घाति असमान सन्धि सम्झौता कुनै पनि स्वकार्य छैन ।
३. ६५ वर्षा पछि अवकास हुनु पर्दछ। जनतालाई बृद्द भत्ता नेतालाई राज्य सत्त हाम्रो लागि स्विकार्य छैन जन्त र नेता कानुन सबैको लागि बराबार हुनु पर्छ।
४. देश चलाउने प्रधान मन्त्रीको शैक्षिक योगणयताको माप दण्ड कम्तिमा क्ीऋ पास हुनु पर्छ।
५. देश र जनहितमा कनम गर्ने पार्टी हुनु पर्दछ ।
६. लोक कल्याणकरि राज्य ब्यबस्था हुनु पर्दछ। यसमा राष्ट्र पति र प्रधान मन्त्री प्रतक्ष्य जनताबाट चुनिनु पर्छ यो ब्यबस्थाबाट सबै नेताहरु लाली मात्र भयो ।
७. आत्मनिर्बर राष्ट्रिय अर्थ नीति ब्यबस्था हुनु पर्दछ। (यहाँ नेता र पत्कारले जृ पायो तेही गर्न मिल्दैन) सत्य तथ्य समाचारको सम्प्रेषण होस ।
८. जनताको भवनाको काम गर्नु पर्छ।

गलत समाचारको पछि नलाग्न यसै यलष्लिभ मार्फत आफ्नो पार्टी को शुभ चिन्तकहरुलाई आग्रह गरेका छन् |

तपाईको प्रतिक्रिया