काठमाडौं – प्रतिनिधिसभा विघटन भएसँगै सत्तारुढ एमालेकी सचेतक शान्ता चौधरीले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छिन् ।

प्रतिनिधिसभा विघटन भएपछि राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता दिएको चौधरीले प्रतिक्रिया दिइन्।

उनले संसद् सचिवालयको बा.१ झ ९१६० नम्बरको पजेरो जिप प्रयोग गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया