काठमाडौं – रचना रिमाल र  बद्री पंगेनीको  स्वरमा रहेको ‘बिलौना’ बोलको गित सार्वजनिक भएको छ ।

भिडियो रचना रिमाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गितको शब्द नारायण ग्यवालि हुन भने संगित शिव हमालको रहेको छ।

राजेश घिमिरेको निर्देशनमा निर्माण भएको भिडियोमा  रचना रिमाल, बद्रि पङ्गेनी, पवित्र अधिकारी र अनुपा बिष्टको अभिनय रहेको छ ।

भिडियो….

तपाईको प्रतिक्रिया