काठमाडौं – मन्जली बस्याल, विशाल रायमाझी ,सिमा नेपाली,रमेस सुनारको स्वरमा रहेको
‘ झिलझिल सितारा’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियो मञ्जली बस्याल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लाइभदोहोरीमा अब्बल मानिने मञ्जली लोक साङ्गीतिक यात्रामा बिगत आठ वर्ष देखी औपचारिक गायन शुरुवात गरेका हुन् । भिरकोट नगरपालिका स्याङ्जामा जन्मिनुभएकी मन्जली बश्यालको पहिलो गीति एल्बम ःतीज गीति सङ्ग्रह बारुले कम्मर भांच मायाले हो।

विशाल रायमाझीले निर्देशन गरेको भिडियोमा ,एलिना रायमाझी ,सरोज प्रजा,अस्मिता रणपाल,सन्ध्या क्षेत्री , बिशाल रायमाझी र निरज थापाको अभिनय रहेको छ ।

 

तपाईको प्रतिक्रिया