रसुवा, सुजन तामाङ्ग (लोपेन)

प्रदेश-सभा सदस्य माननीय शान्ति थिङ्गको नेतृत्वमा आर्थिक बर्ष २०७८/७९ को बजेट बिनियोजनबाट रसुवाको पाँचवाटै पलिकालाई समेटेर प्रदेश सरकारद्वारा विभिन्न शिर्षकमा विनियोज गर्नु भएकोछ। उनि रसुवा जिल्लाका पहिलो महिला संसद पनि हुन्।
रसुवा जिल्लको विभिन्न गाँउपालिकाका लागी छुट्याइएको वजेट विवरण यस प्रकार रहेको छ ।

Rasuwa District

कालिका गाउँपालिका

१) माथिल्लो सिमखेत सिँचाई आयोजना वडा नं.३- रु. 20 लाख
२) भिरकुना खानेपानी योजना वडा नं. २- रु. २० लाख
३) देवकोटा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण वडा नं. ४ -रु. २० लाख
४) तल्लो रुप्सेपानी खेलकुद मैदान निर्माण वडा नं. ४- रु. २० लाख
५) लामाटोल संस्कृत भवन तथा क्यासिन छिरिङ गुम्बा वडा नं. २- रु. २० लाख
६) दुक्ध संकलन तथा प्रशोधन केन्द्र निर्माण वडा नं. ४- रु. २० लाख
७) ४७ फिटे शिव मूर्ति परिसर निर्माण वडा नं. ४- रु. १२ लाख

आमाछोदिङ्मो गाउँपालिका
१) जगागु देखि दलाचे सिंचाई वडा नं. ५- रु. २० लाख
२) बोङजो माने खानेपानी निर्माण आमाछोदिङ्मो नं. २ र ३ – रु. २० लाख
३) जाङ रप्पा देखि सखस्र्योङसम्म स्तरउन्नती- रु. ३० लाख
४) गत्लाङ खेलमैदान निर्माण रु. २० लाख
५) गोल्जुङ गुम्बा निर्माण तथा संरक्षण- रु. १२लाख

उत्तरगया गाउँपालिका
१) तल्लो विमेरे सडक ढलान वडा नं. ४- रु. २० लाख
२) पैरे गाउँ खानेपानी योजना वडा नं. ३- रु. २० लाख
३) ढुंगे खेलमैदान वडा नं. ४- रु. २० लाख
४) देउराली डाँडा खेलमैदान वडा नं. ३ – रु. २०लाख
५) लालीगुराँस समुदायिक वन वडा नं ५- रु. २० लाख

नौकुण्ड गाउँपालिका
१) सिखु सोफा घ्याङ खानेपानी वडा नं. ३-रु. २०लाख
२) गुम्बा डाँडा देखि कङ्दी भञ्ज्याङ सम्म दलान बाटो निर्माण वडा नं. २- रु. २० लाख
३) भट्ट टोल बस्ती संरक्षण वडा नं. ३- रु. २० लाख
४ पर्च्याङ खेलमैदान वडा नं. ३ रु. २० लाख
५)गेरु सेरलिन गुम्बा निर्माण घैयसैया वडा नं. ५ – रु. २० लाख
६) बौद्ध शान्ति स्तुपा निर्माण लार्छ्याङतर वडा नं. ३ – रु. १५ लाख

गोसइँकुण्ड गाउँपालिका
१) धुन्चे बृहत खानेपानी वडा नं. ६- रु. २० लाख
२) थुमन् गाउँदेखि मेघुङ सम्म पैदल यात्रा तथा यात्री विश्रामस्थल निर्माण वडा नं. १- रु. २०लाख
३) बुद्ध निर्माण वडा नं. ५- रु. २० लाख
४) आमा समूह समुदायिक वन निर्माण वडा नं. ५- रु. २० लाख
५) नाकथाली गुम्बा निर्माण रु २०लाख
६) नङमो कुना घ्याङ गुम्बा निर्माण , बोकेझुण्ड वडा नं. ६ – रु. १२ लाख
७) ठूलो श्यफ्रु एकिकृत कृषि परियोजना घेराबार कार्यक्रम वडा नं. ५- रु. ३० लाख

उनको पहलमा भएको सकारात्मक कामको बारेमा रसुवालि जनताले ब्यतिगत रुपमा तथा सामाजिक संजलाहरुमा उनलाई बधाई तथा धन्यवाद दिएकोछ । आफ्नो जिल्लाको बिकासको लागि आफ्नो गास काट्न पनि तयार रहने साथै बाँकि ठाउहरुमा बजेटको पहल भैरहेको जानकारी दिदै बजेट विनियोजनका लागि पहल गरी सहयोग गर्नुहुने पार्टी, मन्त्रालय लगाएत सम्पुर्णलाई धन्यवाद समेत दिनु भएकोछ ।

तपाईको प्रतिक्रिया