काठमाडौं – जेठ २ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा १८ देखि ५९ उमेरकालाई लगाइने भएको छ।
सो का लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।