काठमाडौं – शुक्रबार अमेरिकी डलरको खरिददर ११६.५० रुपैयाँ रहेको छ भने बिक्रिदर ११७.१० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १४१.१७ पैसा र बिक्रि दर प्रति युरो १४१.९० पैसा कायम भएको छ ।

तपाईको प्रतिक्रिया