![](https://namastetimes.com/wp-content/uploads/2020/02/nnnnnnn-650x278.png)
काठमाडौं – पछिल्लो समय एक पछि अर्को गीतहरु दिन सफल सुमधुर आवाजकी धनी सुनिता थेगिम लिम्बूको ‘तिम्रो मुटुमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो रिदम फिल्म च्यानलबाट रिलिज गरिएको हो ।
![](https://namastetimes.com/wp-content/uploads/2020/02/nnnn-650x344.png)
उक्त गीतमा युुगल प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ । यस कुमारको शब्दर संगीत रहेको छ भने विकाश मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोमा गोङवाको निर्देशन रहेको छ।
भिडियो…….
![](https://namastetimes.com/wp-content/uploads/2020/02/sss-650x416.png)
ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरी गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
अन्तरबार्तामै चल्यो रुवाबासी
![](https://namastetimes.com/wp-content/uploads/2020/02/hh-650x322.png)