काठमाडौं – सरकारले सांस्कृतिक संस्थानको अध्यक्षमा प्रेमननथ अधिकारी र महाप्रबन्धकमा अशोक कुमार राइलाई नियुक्त गरेको छ ।

उनीहरूलाई यही मंसित १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्त गरेको हो । दुवै जनाको कार्यकाल चार वर्षको हुने छ ।

अध्यक्षमा नियुक्त भएका अधिकारी तेह्रथुमको म्याङलुङ नगरपालिका–१० निवासी हुन् भने राई ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ निवासी हुन्

तपाईको प्रतिक्रिया