काठमाडौं – गायक शम्भु फोम्बो र गायिका सुनिता संयक लिम्बुको स्वरमा रहेको ‘आनिङवा’ (पालाम) बोलको गीत सार्वजनिक भएको छ ।

अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायक /गायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो ।

शब्द शान्ता केरुङको छ भने संगीत रीता फोम्बो ठूली र सुमन लिम्बूको,अशोक लोहरुङ राईको एरेन्ज रहेको छ ।

लोकेन साँवा लिम्बूले निर्देशन गरेको भिडियोमा रुद्र पाहिम, बबिता फोम्बो, पुष्पाञ्जली तिल्लिङ मादेन (चापेत्तीको आमा), कृष्णराज नेम्बाङ, सलमान थलङ, नैनकला आङ्देम्बे, शान्ति निङ्लेकु, मनु थक्लुङ, प्रदिप योङहाङ र सन्तोषी थोप्रा आदिको अभिनय रहेको छ ।

भिडियो….

तपाईको प्रतिक्रिया