काठमाडौं – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो। 

यसैगरी कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने, नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

तपाईको प्रतिक्रिया