काठमाडौं ६ पौष, नेपाल शेर्पा संघको छैटौ महाधिवेशन बौद्ध सेवा केन्द्रमा सम्पन्न भएको छ । संघको छैठौं महाधिवेशनको अध्यक्षमा गेल्जे शेर्पा, उपाध्यक्ष ङवाङ सोनाम शेर्पा, महासचिव लाक्पा शेर्पा गरि४७ जना सर्वसहमत रुपमा चयन भएको छ । सम्पुर्ण शेर्पाहरुको चाहना पहिचान र अधिकार सहित शेर्पालुङको स्थापना भन्ने मुल नाराको साथ नेपाल शेर्पा संघको गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया