त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

बाँस्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष भइसकेका थिए। उनी राष्ट्रपतिका निजी चिकित्सक पनि हुन्।



तपाईको प्रतिक्रिया