काठमाडौं – शेर्पा जातिको समुदायमा सबभन्दा पहिला अभिनयमा प्रबेश गर्ने मध्ये एक हुन् छिरिङ डोमा शेर्पा । पछिल्लो समय उनले अभिनय गरेको सुरेश खप्तरी मगरको एक साथ २ वटा गित चाडै बजारमा आउने भएको छ ।

सोलुखुम्बु खुम्बु पासाङ ल्हमु गाउपालिका खरिखोला का श्रर्जक मगरले प्राकृतिक सौन्र्दयको धनि सोलुखुम्बुको पासाङ ल्हमु गाउपालिका त्यसैभित्र पर्ने बिश्वको सर्बोच्च शिखर सगरमाथाले लोभ्याएको ठांउ त्यही प्राकृतिक सौन्दर्य लाई शब्दमा खुम्बु पासाङ ल्हमु हाम्रो गौरब हाम्रो शान भब्य तरिकाले उतारेको छ । पर्यटन बर्ष २०२० लाई पनी बिशेष मध्यनजर गर्दै साथै खुम्बपासाङल्हमु गाउपालिका लाई पर्यटकीय स्थानिय तह घोषणा गरेसंगै अझै गाउपालिकालाई चिनाउनकै लागि यो गितको रचना गरेको दाबि समेत गरेको छ ।

उक्त गितमा गाउपालिका भित्र पर्ने हरेक कुराहरुलाई जोडिएको छ । सगरमाथा प्रबेश द्वार खरिखोला लुक्ला नाम्चे बजार खुम्जुङ क्षेत्रमा छ्याङ्कन गरिएको छ । मगरको शब्द,शंकर थापा को कम्पोज तथा बिश्व अधिकारी को सँगित संयोजनमा चर्चित गायिका मेलिना राई र नेपाल आईडलका टप ४ का चिर्चित गायक सागर आले मगरले स्वर दिएका छन् ।

साथै सुरेश खप्तरी मगर कै अर्को बाल गित खुम्बयुलाको फेदमुनि बोलको संदेशमुलक गित पनि संगै आउने भएको छ । चर्चित बाल गायिका बिम्बु मगर र अंकित पुन मगरले आवाज भरेका यो गितलाई पनि बजारमा ल्याउन लागेको हो शिक्षा क्षेत्रलाई बिशेष महत्व दिएर रचना गरिएको यस गितले राम्रो संदेश दिन खोजिएको छ ।

सन्देशमुलक बाल गितको म्युजिक भिडियो निर्माण टोलि मा सुरेश मगर,डिरेक्टर भुपेन्द्र गुरुङ् मोडेल छिरिङ डोमा शेर्पा ‘जेनिफर’ उमेश गुरुङ, उर्मिला गुरुङ मोडेल तथा क्यामेराम्यानमा रविन थापा, बाल गायिका बिम्बु मगर दिपेश खत्री क्यामेरा टेकर आनन्द यादब, अभिनाश मानन्धर छन् ।

तपाईको प्रतिक्रिया