सम्मुनत समाज भाषा,संस्कृति,भेषभुषा र रितिरिवाज स्वाँरागाउँको शान , खेलकुदमा सहभागिता अग्रसरता र 2020 भ्रमण बर्ष सफल पार्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ स्वाँरागाउँ युवा क्लबकोआयोजना र धार्चे मनासलु साकोसको प्रायोजन गरिने कार्यक्रम प्रथम स्वाँरागाउँ कप खुल्ला फुटबल प्रतियोगिता तथा बिबिध साँस्कृतिक प्रस्तुत गरिने क्लबका अध्यक्ष जीबनआले मगरले जानकारी दिए ।

२०७६ पौष 20 गतेबाट शुरु हुने कार्यक्रममा प्रथमलाई राँगा पुरस्कार र दोश्रोलाई खसी दिइने छ ।

तपाईको प्रतिक्रिया