पोखरा– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि कास्की २ बाट २२ जना उमेदवारले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

बिहिबार, बाजागाजासहित उमेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका पार्टीहरुले उमेदवारी दर्तासँगै चुनाव जित्ने दाबी समेत गरेका छन् ।  चुनावी घोषणासभा र विभिन्न पार्टीका कार्यकर्ताहरुको भीडले मुख्य सडकहरु भरिएका थिए । 

तपाईको प्रतिक्रिया