काठमाडौं – लेखक डा केआर दाहालको ‘अस्मिता’ (उपन्यास), पत्रकार राजन कार्कीको ‘आमा’ (व्यथै–व्यथा) र लेखक जीवराज भट्टराईको ‘सराप–मोचन’ (उपन्यास) सार्वजनिक भएको छ ।

रत्नसागर प्रकाशन प्रालिद्वारा प्रकाशित तीन वटै पुस्तकलाई यहाँ आज आयोजित कार्यक्रममा डा.जीवराज पोखरेल, डा. प्रेमसिंह बस्नेत र प्रा डा सुरेन्द्र केसीले संयुक्तरुपमा प्रा डा केसीले तीन वटै पुस्तकमा विशेष गरी राष्ट्र, राष्ट्रियता, नेपाली माटो, भ्रष्टाचार र देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा उल्लेख गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया