काठमाडौँ – तनहुँ जिल्लाको व्यासनगरपालिका–१० स्थित बैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा वडाध्यक्ष तुलसीराम सापकोटालाई मायाको चिनो स्वरुपकरुवा प्रदान गर्दै । संस्थाको नवाँै साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा शनिबार उक्त मायाको चिनो प्रदान गरिएको हो ।

तस्वीर : सानेबहादुर नेपाली : रासस

तपाईको प्रतिक्रिया