गर्भपतन गराउने महिलाको संख्या बढ्दै, स्वास्थ्यमा समस्या

गर्भपतन गराउने महिलाको संख्या बढ्दै, स्वास्थ्यमा समस्या
डोटी - पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ। जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ।  जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन्। गत आर्थिक वर्षामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए।  गर्भपतन सेवा कु...

पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिन माग

पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिन माग
काठमाडौं -असार ११ गते । सञ्चार क्षेत्रका विज्ञ तथा पत्रकारले स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने माग गरेका छन् । प्रेस काउन्सिल नेपालले यहाँ आज आयोजना गरेको कोभिड–१९ महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालना सम्बन्धमा वाग्मती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा उहाँहरुले पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्र...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखियो

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखियो
काठमाडौं - नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । सरकारले नेपालमा कोरोना संक्रमित तथा संक्रमणबाट हुने मृत्युदरमा कमी आएको रिपोर्ट दिन प्रतिदिन सार्वजनिक गरिरहँदा मन्त्रालयले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले गतमहिना वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर स...

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन
काभ्रेपलाञ्चोक - कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौं पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापनस्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै...

भारतबाट नआएपछि अब चीनबाट खोप खरिद

भारतबाट नआएपछि अब चीनबाट खोप खरिद
काठमाडौं - सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको हो । चीन सरकारले यसअघि १८ लाख डोज खोप भने अनुदानमार्फत नेपाललाई उपलब्ध गराइसकेको छ । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सर...

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डक...

काठमाडौंमा आज र भोलि ६०–६१ वर्षका व्यक्तिलाई भेरोसेल खोप लगाइँदै

काठमाडौंमा आज र भोलि ६०–६१ वर्षका व्यक्तिलाई भेरोसेल खोप लगाइँदै
काठमाडौं - काठमाडौं महानगरपालिकामा आज देखि कोरोनाविरुद्धको खोप लगाइँदैछ । स्थगित खोप कार्यक्रम आज र भोलि सञ्चालन गर्न लागिएको हो । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जनाइएको छ । २५ जेठदेखि ५ दिनका लागि शुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई द...

थप ३,३८४ जनामा कोरोना संक्रमण पुष्टि, ६,२९५ जना संक्रमणमुक्त,६१ को मृत्यु

थप ३,३८४ जनामा कोरोना संक्रमण पुष्टि, ६,२९५ जना संक्रमणमुक्त,६१ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजेन परीक्षणमा ३,३८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६ हजार ७७८  पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६,२९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ५ ल...

कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने

कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने
कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना(कोभिड–१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो । कोरोना सङ्क्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा ५÷५ सय एन्टिजेन किट पठाइएको र अन्य स्थानीय ...

कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व
गलकोट - अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका...