तमानले बनायो आफ्नै स्थानीय पाठ्यक्रम

तमानले बनायो आफ्नै स्थानीय पाठ्यक्रम
गलकोट - बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ । ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारीसहित विद्यालयमा पठाइएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाह...

नेपालमा नै क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन

नेपालमा नै क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन
काठमाडौं - नेपालमा नै पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो ।         यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर उपचारमा प्रयाेग हुने औषधिको उत्पादन शुरु गरिएको बताउनुभय...

काठमाडौंमा ‘भेरोसेल’ खोप अभियान स्थगित

काठमाडौंमा ‘भेरोसेल’ खोप अभियान स्थगित
काठमाडौं - सरकारले काठमाडौंमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो । काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिनुभयो । खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । ...

महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत

महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत
डोटी - जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही रु पाँच हजारसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दि...

चीनबाट ८ लाख डोज खोप आइपुग्यो

चीनबाट ८ लाख डोज खोप आइपुग्यो
काठमाडौं - नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको आठ लाख मात्रा (डोज) खोप नेपाल आइपुगेको छ ।  सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । जसअनुसार आज भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुगेको हो । खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा...

कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने
काठमाडौं - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि भइरहेकाले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार...

डा. शाक्यको पहलमा ईजरायलबाट करीब २० करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

डा. शाक्यको पहलमा ईजरायलबाट करीब २० करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
अविन लिम्बू काठमाडौं - ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पठाएको  आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ । आज विहिवार विहान ११ः १० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु काठमाडौं आईपुगेको हो । उक्त स्वास्थय सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजर...

नर्स प्रतिमाले बृद्धिम स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नर्स प्रतिमाले बृद्धिम स्वास्थ्य चौकीलाई  स्वास्थ्य सामग्री हस्तान्तरण
रसुवा - रसुवा जिल्लाका ‘स्वस्थ र शिक्षित सामाज निर्माण’ अभियानका सामाजिक अभियान्ता नर्स प्रतिमा लामाले कोरोना महामारी सुरूवात पश्चात् कोरोननबाट आफू बचौं र अरूलाई पनि बचाऊ अभियान अंगिकार गरेका हुन । यी दुवै अभियन अन्तर्गत नर्स प्रतिमाले साविक बृद्धिम गाविस तथा हालको गोसाइकुण्ड गाँउपालिका वडा नम्बर ३ स्थित बृद्धिम स्वास्थ्य चौकीलाई अक्सिजन लगायत महत्त्वपूर्ण स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेक...

कोरोना प्रभावित घरधुरीलाई रोजगारी

कोरोना प्रभावित घरधुरीलाई रोजगारी
दैलेख - दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो । दुल्लु–१३ का ७० घरधुरी, भैरवी गाउँपालिका–५ का ७० र ठाटीकाध गाउँपालिका–२ का ११४ गरी कूल २५४ घरधुरीका सदस्यले आफ्नै गाउँमा रोजगारी पाएका हुन् । उनीहरूलाई आफ्नै गाउँमा रोजगारीको व्यवस्था मि...

दुवै डोज खोप लगाउँदा कोरोनाबाट ९८ प्रतिशत सुरक्षा

दुवै डोज खोप लगाउँदा कोरोनाबाट ९८ प्रतिशत सुरक्षा
कोभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ ।  सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्...