मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन – ओली

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन – ओली
मोरङ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे। अध्यक्ष ओ...

जनप्रतिनिधिलाई प्रेस चौतारी ललितपुरको सम्मान

जनप्रतिनिधिलाई प्रेस चौतारी ललितपुरको सम्मान
ललितपुर - प्रेस चौतारी नेपाल ललितपुरले स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका २३ जनप्रतिनिधिलाई सम्मान गरेको छ। कार्यक्रममा प्रमुख अतिथि रहेका एमाले स्थायी कमिटी सदस्य एवं पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले फोटो अंकित शुभकामना र बधाई सहितको फ्रेम प्रदान गरी सम्मान गरेका हुन्। कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय कमिटी सदस्यहरू विष्णु रिजाल सदस्यहरू...

करोडको गाडी चढेर जनताको समस्या देखिदैँन – मेयर साम्पाङ

करोडको गाडी चढेर जनताको समस्या देखिदैँन – मेयर साम्पाङ
सुनसरी - ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । उनले सामाजिक सञ्चालबाट गाडी नचढ्...

समाजसेवी नर्स प्रतिमाले आज पदभार सँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुदृढ गर्ने प्रतिबद्धता

समाजसेवी नर्स प्रतिमाले आज पदभार सँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुदृढ गर्ने प्रतिबद्धता
गोसाइकुण्ड गाउपालिकामा नेकपा एमालेबाट उपप्रमुख उठेकी रसुवाकी सुपरिचित समाजसेवी प्रतिमाले २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा २५ सय ४५ मत ल्याएर विजयीमा आज २०७९ जेष्ठ ६ गते पदभार ग्रहण गरेकी छिन ।उहाले आज उपाध्यक्ष पदको पदभार ग्रहण गर्दै गोसाइकुण्ड गाउपालिकामा सुशासन र समृद्धिको लागि प्रत्येक्ष जनताले अुनुभुति हुने खालको कार्यक्रमहरू लिएर आउने बताउनु भयो ।उहाँ गोसाईकुण्ड गाउपालिकामा सबै व...

७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
काठमाडौं - निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा (माओवाद...

संखुवासभाको चैनपुरमा एमाले विजयी 

संखुवासभाको चैनपुरमा एमाले विजयी 
संखुवासभा - संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ ६,७५७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत पाए ।  उपप्रमुखमा एमालेकै एलिना श्रेष्ठ ६ हजार ३०५ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धी नेपाल कम्युनिष...

धर्मदेवी नगरपालिकाको मेयरमा एमाले बिजयी

धर्मदेवी नगरपालिकाको मेयरमा एमाले बिजयी
संखुवासभा - संखुवासभाको धर्मदेवी नगरपालिका मेयरमा नेकपा एमालेका उदयचन्द्र पौडेल विजयी भएका छन्। मेयर पौडेलले ४ हजार २८२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थलकुमार लिङ्थेप ४ हजार १९३ मतसहित पराजित भएका छन्। उपमेयरमा कांग्रेसकी तारा महत ४ हजार ३२३ मतसहित विजयी भएकी छन् भने एमालेकी लक्ष्मीदेवि गिरि ४ हजार १०५ मतसहित पराजित भइन्।

मकालु गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

मकालु गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
संखुवासभा - संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा कांग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की मनकला राई विजयी भएका छन्। शेर्पाले ३ हजार १७ मत र राईले २ हजार ७५९ मत ल्याएर विजयी भएका हुन्। अध्यक्ष पदका निकटम प्रतिस्पर्धी भरत कटुवालले २ हजार ४७८ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा एमालेकी चमेली राईले २ हजार ३३ मत ल्याएर पराजित भएकी हुन्। उपाध्यक्षमा मनकला ७२६ मत अन्त...

सभापोखरी गाउँपालिकामा गठबन्धन विजयी

सभापोखरी गाउँपालिकामा गठबन्धन विजयी
संखुवासभा - संखुवासभाको सभापोखरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भीमबहादुर लिम्बु विजयी भएका छन् । उनले ३००७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार रत्नबहादुर सुब्बाले २३०५ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार नेकपा एकीकृत समाजवादीका लक्ष्मी चापागाईं २४३९ मतसहित विजयी भएकी छन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सविता बरालले...

आमाछोदिङमो गाउँपालिका – ४ मा एमाले प्यानल नै विजयी

आमाछोदिङमो गाउँपालिका – ४ मा  एमाले प्यानल नै विजयी
सुजन लोपेनवैशाख, रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ मा महिला सद्स्य बाहेक नेकपा एमालेका प्यानल नै विजयी भएको छ । धर्म तामाङ २८८ मतसहित वडा अध्यक्षमा विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका सदस्यमा मिङ्मर घले र सुरज तमाङ्ले २२७ र २३८ मतसहित वडा सदस्यमा विजयी भएका छन् ।वडा अध्यक्षमा पराजित कांग्रेसका फुर्पु वङ्दी तमङ्ले १८१ मत प्राप्त गरेका छन भने अर्को प...