सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक
काठमाडौं - पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वरमा रहेको ‘मिर्मिरे बिहानी’ बोलको गीत सार्वजनिक भएको छ । एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीतमा गायक स्वंम तुम्खेवा लिम्बू र गोमा योङहाङको अभिनय रहेको छ । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई र राज परियारले साथ दिएका छन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन् भने सविना ...

एउटा यस्तो प्रेम कहानी

एउटा यस्तो प्रेम कहानी
काठमाडौं  -विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।         कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको...

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ
काठमाडौं - किरण भुजेल र एलिना चौहानको स्वरमा रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ भने कोरियोग्राफी मनिषा थापाको छ । भिडियोमा किरण भुजेल,एलिना चौहान, श्रेया सिटौला, अजय श्रीज र सुनिल कटुवालको अभिनय रहेको...

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक
अविन लिम्बू काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ भने छायांकन र सम्पादन अकिल राईले गरेका छन् । भिडियो…. https://www.youtube.com/watch?...

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै
ललितपुर - हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो । महामारी अझै मुलुकमा रहिरहँदा आज राति बराह नाट्य महोत्सव आयोजना गरेर विष्णुपुराणमा आधारित कथाअनुसार हिरण्याक्ष दैत्यको वध गरिने कात्तिक नाच स...

रुप कुमारको साइली माइली

रुप कुमारको साइली माइली
अविन लिम्बू ललितपुर - रुपकुमार राइको स्वरमा रहेको ‘गाउँ घरमा शाइली माइली’ सार्वजनिक भएको छ ।उक्त गीतमा तीर्थ चाम्लिङ राइको शब्द रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका हुन् । सुरेश राइको रेकर्डिङ र राजु कार्कीको एरेञ्ज र मिक्सिङ रहेको छ । शेसुका राई ,सीता राई ,रुप कुमार राई, किशोर राई, र बाल कलाकारहरुमा मिसन राई , कृष तामाङ, निहरा तामाङ र सरगम राइलाई भिडियोमा देख्न सकिन्छ । इन्द्र...

च्याम्पियनको दौड

च्याम्पियनको दौड
काठमाडौँ- हिमेश पन्त युट्युबमा हल्काफुल्का हिट थिए । स्ट्यान्डप–कमेडी गर्थे, आफैं छोटा हास्यफिल्म बनाउँथे । तर, युट्युबको दुनियाँ उनलाई साँघुरो लाग्न थालेको थियो । त्यहीबेला रियालिटी सो आयो, कमेडी च्याम्पियन । उनलाई लाग्यो, ठूलो र फरक दर्शकसम्म पुग्ने माध्यम हो यो । आफ्नो क्षमता देखाउन मात्र होइन, नयाँ ज्ञान सिक्न पाइन्छ, जनसम्पर्क पनि बढ्छ । यत्तिबिघ्न फाइदा देखेपछि सोको प्रतियोगी बन्ने निर्क...

सुनिता थेगिमको ‘तिम्रो मुटुमा’ सार्वजनिक

सुनिता थेगिमको ‘तिम्रो मुटुमा’ सार्वजनिक
काठमाडौं - पछिल्लो समय एक पछि अर्को गीतहरु दिन सफल सुमधुर आवाजकी धनी सुनिता थेगिम लिम्बूको ‘तिम्रो मुटुमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो रिदम फिल्म च्यानलबाट रिलिज गरिएको हो । उक्त गीतमा युुगल प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ । यस कुमारको शब्दर संगीत रहेको छ भने विकाश मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोमा गोङवाको निर्देशन रहेको छ। ...

वल्र्ड रेकर्ड राखेकी दिदी-बहीनीलाई राष्ट्रपतिको हातबाट प्रमाणपत्र

वल्र्ड रेकर्ड राखेकी दिदी-बहीनीलाई राष्ट्रपतिको हातबाट प्रमाणपत्र
काठमाडौं - एकै घरका दुई दिदी- बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य गरेर गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी गत शुक्रबार राष्टपति विद्यादेवी भण्डारीको हातबाट प्रमाणपत्र प्रदान गरिइएको छ । विश्व किर्तिमानी राखेका दुई दिदी- बहीनीलाई राष्ट्रपति भण्डारीले चन्द्रगिरी मातातिर्थको पानी खाएर यति तन्दरुस्त भएको भन्दै बधाई दिइन् । साथै उनले नेपालको छोरील...

‘फिल-फिल जामा’ को म्यूजिक भिडियो सार्वजनिक

‘फिल-फिल जामा’ को म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं - ‘फिल - फिल जामा’ (तामाङ सेलो ) बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल निरन्जली लामा र कुमार मोक्तानको अभिनय रहेको यो गीतमा बीरे तामाङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत बिसाल कल्तानले गरेका हुन् । प्रतिक न्गेस्युरले निर्देशन गरेको उक्त भिडियोलाई सुर्य लामाले छायांकन / सम्पादन गरेका हुन् । भक्तपुरमा आज एक कार्यक्र...