फागुन ८ मा अधुरो जीवन (लाम्देङमा) प्रर्दशन हुदै

फागुन ८ मा अधुरो जीवन (लाम्देङमा) प्रर्दशन हुदै
काठमाडौं - नेपाली कथानक चलचित्र लाम्देङमा (अधुरो जीवन) फागुन ८ गते शनिबारका दिन दुइ बजे राष्ट्रिय नाचघर (जमल)मा प्रर्दशन हुदैछ । उक्त चलचित्रमा यामनिङवा योङहाङ, देबेन्द्र चोङबाङ टेपेन्द्र याक्तेन, सच्च माया बारुमहाङ लाबुङ, दिलिप फूरुम्बो , दिलु सुब्बा , राजेन्द्र लाबुङ ललिता केदेम लाबुङ, कहरसिंह मगर , अकृति राइ, बुद्धिमान पालुङवा, फूलमाया लाबुङ, कल्पना लाबुङ, चन्द्र फूरुम्बो, लाजेमा बरुमहा...

आनी याक्थुङवा -२ सार्वजनिक

आनी याक्थुङवा -२ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको आनी याक्थुङवा – २ पालाम सार्वजनिक भएको छ । नया अनलाइनको अफिसमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । पालाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले गाउनमा साथ दिएका छन् । सार्वजनिक कार्यक्रममा पत्रकार देवेन्द्र खापुङले चलचित्रहरूमा भइरहेको सिक्वेल प्रथा पालामसम्म आएको बता...

युगेन र डोल्मा छिरिङलाई मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी (भिडियो सहित)

युगेन र डोल्मा छिरिङलाई मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी (भिडियो सहित)
काठमाडौं - गौतम बुद्ध फिल्मस् प्र.लि. ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को उपाधी रामेछापका युगेन शेर्पाले हात पारेका छन् भने मिस टीन तर्फ सोलुखुम्बुका डोल्मा छिरिङ शेर्पाले शेर्पाले हात पारेकी छन् । दुबै जनाले शीर्ष उपाधी संगै २० र २० हजार नगद पाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक ...

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस
मेरुदण्डीय पक्षघात भएकामा ह्विलचियर प्रतियोगिता आयोजना गरेर गोकर्णस्थित राष्ट्रिय शहिद स्मारक निर्माण क्षेत्र स्थलमा शहिद दिवस मनाइएको छ । स्मारक पर्यापर्यटन व्यवस्थापन समिति र निर्जन मेरुदण्डीय पक्षघात समूहले संयुक्तरुपमा आज आयोजना गरेको प्रतियोगितामा ५५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमका विजयीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो...

केकीको ‘प्रदेशी २’

केकीको ‘प्रदेशी २’
काठमाडौं - नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ आउँदो वर्ष २०७८ को दसैंमा प्रदर्शन हुने भएको छ। नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रूपमा फिल्म निर्माण गरेका हुन्। फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश बिजीले तयार पारेका हुन्। फिल्मको कथा दसैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दसैंलाई नै रोज्नु...

‘राम साइली’को ट्रेलर सार्वजनिक

‘राम साइली’को  ट्रेलर सार्वजनिक
काठमाडौं - फिल्म ‘राम साइली’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि बुद्धि तामाङ, दावा फिन्जो तामाङ, मोनिका दाहाल, श्याममाया तामाङ, दिनेश कोइरालाको अभिनय रहेको फिल्म ‘राम साईली ’ को ट्रेलर ओ. एस. आर. डिजिटलको यूट्यूबबाट सार्वजनिक भएको हो । लक्षमण योञ्जन तामाङद्वारा निर्देशित उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेसगै प्रदर्शनको मिति पनि तोकिएको छ । सो फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा ...

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’
काठमाडौं - वाई. एस. के. ग्रुपको प्रस्तुतिमा ‘रेबन चस्मा’ सार्वजनिक भएको छ । सशीकला मोक्तानको शब्द संगीत तथा वाइ. एस. के ग्रुपको ‘रेवन चस्मा’ बोलको गीत सार्वजनिक भएको हो । दीर्घ खड्काको निर्देशन रहेको भिडियोलाई ड्रोन तथा क्यामेरा शंकल भुजेलको रहेको छ भने कोरियोग्राफर कृष्ण ब्लोनले गरेका हुन् । नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङक...

मिस तामाङको पहिलो चरणको अडिसन सम्पन्न

मिस तामाङको पहिलो चरणको अडिसन सम्पन्न
काठमाडौं - मिस तामाङ २०२१ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को अडिसन काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सम्पन्न भएको हो । एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता लामाका अनुसार काठ्माण्डौ , काभ्रे ,सिन्धुली ,रामेछाप ,धार्दिङ ,नुवाकोट , रसुवा , भक्तपुर , दोलखा ,धरान लगायत विभिन्न जिल्लाबाट सहभागि अडिसन अन्तर्गत २० जना भ...

प्राज्ञ अशोक राईको संगीत तथा संगीत सम्य‍जनमा राष्ट्रिय गीतहरुको गीति एल्बम ल्याउने

प्राज्ञ अशोक राईको संगीत तथा संगीत सम्य‍जनमा राष्ट्रिय गीतहरुको गीति एल्बम ल्याउने
काठमाडौं - मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले गीति एल्बम ल्याउने भएको छ । दुई वर्षअघि मदन भण्डारीको जन्मोत्सवका अवसरमा आव्हान गरिएको राष्ट्रव्यापी गीत उत्सवमा प्राप्त भएका गीतमध्येबाट छनौट समितिले चयन गरेका उत्कृष्ट १० ओटा गीतहरूलाई समेटेर प्रतिष्ठानले एल्बम निकाल्न लागेको हो । गीतकार श्याम तमोट, सङ्गीतकार शक्ति बल्लभ र गायिका मधु गुरुङ रहेको तीन सदस्यीय छनौट समितिले उत्सवका लागि प्राप्त...

‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक
काठमाडौं – प्रबिन बेड्वाललको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्द / संगीत रहेको गीतलाई कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम, इन्दु जिम...