रुप कुमारको ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’

रुप कुमारको ‘म बाच्नुको के अर्थ,  तिमी नहुदा’
काठमाडौं - गायक तथा संगीतकार रुप कुमार राइको स्वरमा रहेका ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रुप कुमार राइ च्यानलबाट सार्वजनिक गरिएको हो । शब्द ‘ठूली’ चन्द्रकला राई कोयीको रहेकोे छ भने संगीत गायक स्वंमको रहेको गीतको भिडियोमा दिक्पाल कार्की र शेसुका राइको दमदार अभिनय रहेको छ । बीर बहादुर राई ‘युवराज’ ले निर्देशन र सम्पादन गरेको भिडियो...

मिस तामाङ २०२१ खुल्यो आवेदन

मिस तामाङ २०२१ खुल्यो आवेदन
काठमाडौं - एभरेष्ट फेसन होमले आयोजना गर्दै आएको मिस तामाङ २०२१ को आवेदन खुलेको छ । यो मिस तामाङ १३ औँ संस्करण हो । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तर गर्दे आएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जि...

पूजना र सुनिलको मन मान्दैन

पूजना र सुनिलको मन मान्दैन
काठमाडौं - नायिका पुजना प्रधान र सुनिल श्रेष्ठको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको छ भने स्वर अरुण देव यादव र सञ्जीवनीको रहेको छ । भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीत पूजना फिल्म प्रोडक्सनबाट प्रस्तुत गरिएको हो । भिडियो… https://www.youtube.com/...

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ
काठमाडौं - किरण भुजेल र एलिना चौहानको स्वरमा रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ भने कोरियोग्राफी मनिषा थापाको छ । भिडियोमा किरण भुजेल,एलिना चौहान, श्रेया सिटौला, अजय श्रीज र सुनिल कटुवालको अभिनय रहेको...

देबेन्द्र बब्लु र एलिनाको मायाले नि के के गर्च-गर्च

देबेन्द्र बब्लु र एलिनाको मायाले नि के के गर्च-गर्च
अविन लिम्बू ललितपुर - गायक तथा कलाकार देबेन्द्र बब्लु र गायिका एलिना चौहानको स्वरमा रहेको ‘मायाले नि के - के गर्च गर्च’ बोलको गीत सार्वजनिक भएको छ। उत्त गीतमा हर्क साउँदको शब्द रहेको छ भने गायक स्वंमले नै संगीत गरेका छन्। एरेन्ज योगेश काजी र मिक्सिङ किशोर थापाको छ। बिशाल घिमिरेले निर्देशन गरेको भिडियोलाई छायांकन अनिलकृष्ण मानन्धर र सम्पादन प्रविण भट्टले गरेका हुन् । भिडियोमा प्रक...

रुप कुमारको साइली माइली

रुप कुमारको साइली माइली
अविन लिम्बू ललितपुर - रुपकुमार राइको स्वरमा रहेको ‘गाउँ घरमा शाइली माइली’ सार्वजनिक भएको छ ।उक्त गीतमा तीर्थ चाम्लिङ राइको शब्द रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका हुन् । सुरेश राइको रेकर्डिङ र राजु कार्कीको एरेञ्ज र मिक्सिङ रहेको छ । शेसुका राई ,सीता राई ,रुप कुमार राई, किशोर राई, र बाल कलाकारहरुमा मिसन राई , कृष तामाङ, निहरा तामाङ र सरगम राइलाई भिडियोमा देख्न सकिन्छ । इन्द्र...

अस्मिता जुरेलीको ‘रुमाल बोहनी’

अस्मिता जुरेलीको ‘रुमाल बोहनी’
काठमाडौं - गायिका टीका पुन र खगेन्द्र विश्वकर्माको स्वरमा रहेको गीत ‘ रुमाल बोहनी’ सार्वजनिक भएको छ । लोकेन्द्र जी सी को शब्द तथा संगीत, कमल साउरागको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शीब बि.क.को निर्देशन रहेको गीतको भिडियोमा नेपालकै दोस्रो रेस्लर खेलाडीको रुपमा चर्चित साथै पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि व्यस्त रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलील...

‘फिल-फिल जामा’ को म्यूजिक भिडियो सार्वजनिक

‘फिल-फिल जामा’ को म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं - ‘फिल - फिल जामा’ (तामाङ सेलो ) बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल निरन्जली लामा र कुमार मोक्तानको अभिनय रहेको यो गीतमा बीरे तामाङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत बिसाल कल्तानले गरेका हुन् । प्रतिक न्गेस्युरले निर्देशन गरेको उक्त भिडियोलाई सुर्य लामाले छायांकन / सम्पादन गरेका हुन् । भक्तपुरमा आज एक कार्यक्र...

‘केसाङ्ला’आसामको १७ जिल्लामा प्रदर्शन हुँदै

‘केसाङ्ला’आसामको १७ जिल्लामा प्रदर्शन हुँदै
काठमाडौं - लिम्बू कथानक चलचित्र ‘केसाङ्ला’ आसाम राज्यको १७ जिल्लामा प्रदर्शन हुने भएको छ । लिम्बू महासभा आसामको केन्द्रिय अधिवेसनमा सांस्कृतिक कार्यक्रमकासाथ राखिएको जानकारीसभा अनुसार चलचित्र फेब्रुअरी दोस्रो हप्तादेखि प्रदर्शन हुनेछ । चोकफूङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण भएको लिम्बू संस्कृतिमा आधारित ‘केसाङ्ला’ यस अघि हङकङ, कोरिया र नेपालको विभिन्न ठाउँहरूमा सफलतापूर्वक प्रद...

मुग्लान (म्हिला ह्युल)मा रोशनी र फूर्वा

मुग्लान (म्हिला ह्युल)मा रोशनी र फूर्वा
काठमाडौं - तामाङ समुदायको चर्चित नायिका रोशनी ब्लोन र मोडल फुर्वा दोर्जे मोक्तानले अभिनय गरेको मुग्लान (म्हिला ह्युल) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतको भिडियो डम्फू मिडिया प्रा. लि. को च्यानलबाट रिलिज गरिएको हो। यो गीतमा निमा दोङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत निमा दोङ कै रहेको छ । अमिर दोङको सम्पादन रहेको उक्त भिडियोमा नायिका रोशनी...