चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना
ललितपुर - ललितपुर क्षेत्र नम्बर - १ का प्रतिनिधी सभाका एमाले उम्मेदवार नवराज सिलवालले चापागाउँलाई पुरातात्विक शहरका रुपमा विकास गरिने योजना अगाडी सार्नुभएको छ । लिच्छिवीकालिन शहरका रुपमा रहेको चापागाउँको पुरातात्विक सम्पदाहरुको खोज अनुसन्धानसहित संरक्षण गरेर यसलाई ब्यवस्थीत शहरका रुपमा अगाडी बढाउन आफू लागि परेको उहाँले बताउनुभयो । चापागाउँमा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै उहाँले पुराता...

रेखा थापाको इन्ट्रीले मोरङ ३ प्रतिस्पर्धा रोचक बन्दै

रेखा थापाको इन्ट्रीले मोरङ ३ प्रतिस्पर्धा रोचक बन्दै
विराटनगर - आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ । मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय सात मतले शर्मालाई पराजित ...

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस
लन्डन - बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।   सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्ति...

भक्तपुर-२ बाट महेश बस्नेत सर्वसम्मत सिफारिस

भक्तपुर-२ बाट महेश बस्नेत सर्वसम्मत सिफारिस
काठमाडौं - आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस हुनुभएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उम्मेदवारका लागि बस्नेत र नेता निर्मल ...

गोरखा क्षेत्र नम्बर १ बाट प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस

गोरखा क्षेत्र नम्बर १ बाट प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस
गाेरखा - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ। दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका ...

प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस

प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस
काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेल...

जबराले लगाए उल्टै गम्भीर आरोप

जबराले लगाए उल्टै गम्भीर आरोप
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्को महाभियोग सिफारिस समितिमा बयान दिँदै न्यायालयमा राजनीतिक हस्तक्षेप कसरी हुन्छ र राजनीतिको फेर समातेर न्यायालय कसरी लरबराउँछ भन्ने पोल खोलेका छन्। उनले राजनीतिक स्वार्थसिद्धि नहुने देखेपछि आफूमाथि महाभियोग लगाइएको जिकिर गरेका छन्। महाभियोगको सामना गरिरहेका जबरा बुधबार मध्याह्न यसरी संसदीय कठघरामा उभिएका हुन्। न्यायिक इतिहासमै ...

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं - संघीय संसद् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । पशु स्वास्थ्य तथा पशु सेव...

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन
चितवन - विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएर मात्रै फर्किन्छन् । गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानग...

चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्। नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा...