मेलिना र नगेनको ‘जति हिडे पनि’

मेलिना र नगेनको ‘जति हिडे पनि’
काठमाडौं - मेलिना राई र नगेन माखिमको स्वरमा रहेको ‘जति हिडे पनि’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतम डि.पी. खनालको शब्द र संगीत बिक्रम राईको रहेको छ भने एरेञ्ज रिकेश गुरुङ र मिक्सिङ किशोर थापाको रहेको छ । नगेन माखिमले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका छन् । अनिल रानाले सम्पादन गरेको भिडियोमा अमिर लिम्बू र सुजता राइको अभिनय रहेको छ । कोरियोग्राफी मनी कुमा...

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने
कास्की - प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने भएको छ । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउनुहुने भएपछि सोही अवसरमा उहाँलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर...

मिस तामाङ २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न

मिस तामाङ २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न
काठमाडौं - मिस तामाङ २०२१ को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को ट्यालेन्ट राउण्ड काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सम्पन्न भएको हो । काठमाडौं सहित भक्तपुर, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे,नुवाकोट, धार्दिङ, चितवन, सिन्धुली,धरान लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा प्रतियोगीहरुले नृत्य, गायन...

सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’

सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’
काठमाडौं - सीता राई र इन्द्रजीत राइको अभिनय रहेको ‘त्यो मयुङ डाँडा’ बोलको गीत सार्वजनिक भएको छ ।तयाहाङ र रितिस्मा लिम्बूको स्वर रहेको गीतमा शब्द श्यामु राइको रहेको छ भने संगीत र एरेञ्ज सुमन राइको रहेको छ । इन्द्रजीत राइको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बिनोज तामाङले छायांकन र सम्पादन गरेका हुन् । भिडियो….. https://www.youtube.com/watch?v=RCOUmidYRCg

घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक

घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र घरजम को शिरबन्दी च्याट्टै बोल को गितको भिडियो सार्बजनिक भएको छ । यस गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदि...

सुनिता र अशोकको ‘ठमेल बजारमा’ सार्वजनिक

सुनिता र अशोकको ‘ठमेल बजारमा’ सार्वजनिक
काठमाडौं - सुनिता थेगिम र अशोक मुकारुङको स्वरमा रहेको ‘ठमेल बजारमा’ बोलको गीत सार्वजनिक भएको छ । करबीर तामाङको शब्द र पदम राजन मगरको संगीत एरेञ्ज रहेको भिडियोलाई संजीत घिसिङले छायांकन र सम्पादन गरेका छन् । गोबिन्द राईको कन्सेप्ट रहेको भिडियोलाई संदीप भुजेलले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा सीता राई र रमेश चन्द्र राईको दमदार अभिनय रहेको छ । भिडियो….. https://www.youtu...

फिमेल भर्सनमा ‘चिसो – चिसो छ मौसम ’ सार्वजनिक

फिमेल भर्सनमा  ‘चिसो – चिसो छ मौसम ’ सार्वजनिक
काठमाडौं - मेलिना राइको स्वरमा रहेको ‘चिसो - चिसो छ मौसम’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ । यस अघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको छ । कञ्चन थलङ, रेखा लिम्बू र नुमिङ शेर्पाको अभिनय रहेको भिडियो कञ्चन थलङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा शब्द /संगीत कञ्चन थलङको रहेको छ भने टेकेन्द्र यक्सोको एरेञ्ज र किसोर थापाको मिक्सिङ रहेको छ ...

दिपाको बिश्वासको धरहरा

दिपाको बिश्वासको धरहरा
काठमाडौं - गायीका दिपा सुहाङको स्वरमा रहेको ‘बिश्वासको धरहर’ बोलको गीत सार्वजनिक भएको छ । गायीका दिपा सुहाङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा किशोर दर्नालको शव्द र राम सिटौलाको संगीत रहेको छ । टिकाराम आचार्यको निर्देर्शन र सम्पादन रहेको भिडियोलाई छायांकन लोकेन खतिवडा र टिकाराम आचार्यले गरेका हुन् । भिडियो…. https://www.youtube.com/watch?v=JctlE2nMnFE&fea...

“चिशो चिशो छ मौशम” बोलको गितको फिमेल भर्जन पनि सार्बजनिक हुदै

“चिशो चिशो छ मौशम” बोलको गितको फिमेल भर्जन  पनि सार्बजनिक हुदै
काठमाडौं  - "चिशो चिशो छ मौशम" बोलको गितको फिमेल भर्जन को म्युजिक भिडियो भोलि सार्बजनिक हुने भएको छ ।मेल भर्जनमा लिम्बुवान आईडल कन्चन थलङ्ग को स्वर रहेको थियो भने फिमेल भर्जनमा भने चर्चित गायिका मेलिना राईको स्वर सुन्न पाईने छ । सामाजिक संजाल टिकटकमा कुनै समय एकदमै चर्चित भएको यस गीतमा शब्द संगीत गायक कन्चन थलङ्ग आफैले गरेका छन् । प्रकाश लिम्बु को निर्देशनमा तयार भएको यस भिडियोलाई ब...

अन्जु पन्तको ” माया रोपे” बोलको म्युजिक भिडियोमा सुमी को अभिनय

अन्जु पन्तको ” माया रोपे” बोलको म्युजिक भिडियोमा सुमी को अभिनय
काठमाडौं  - नायिका तथा मोडल सुमी लिबाङ्ग लिम्बु को अभिनय रहेको "माया रोपे" बोलको गीतको म्युजिक भिडियो निलम क्रिएसन युट्युब च्यानल बाट सार्बजनिक भएको छ। खगेन्द्र पन्धाक लिम्बु को निर्देसनमा तयार भएको उक्त म्युजिक भिडियोमा सुमी लिबाङ् लिम्बु संगै येहाङ लिम्बु, संगीता सम्बाहाम्फे, रितीका गुरुङ, स्मृति गुरुङ को अभिनय रहेको छ ! अमृता मादेन को शब्द रहेको यस गीतमा सन्तोष श्रेष्टलको संगीत र...