‘कल्ले बोलायो’ म्यासुप भर्सनमा

‘कल्ले बोलायो’ म्यासुप भर्सनमा
काठमाडौं - गायक तथा संगीतकार रुद्र जीएमको स्वरमा म्यासुप भर्सनमा ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । यो समाचार तयार पारुञ्जेल एक करोडको हारहारीमा यस अघिको ‘कल्ले बोलायो’ गीत युटयुबमा भ्युज पुगेको छ । जसमा जीएमको आपनै शब्द संगीत रहेको छ भने उक्त गीतको सम्पूर्ण रेकर्डडिङ कार्य शंकारा डीजीटल स्टुडियो बागबजारमा भएको थियो । म्यासुप भर्सनको गीतमा पनि जीएमकै शब्द, संगीत र एरेञ्ज रहेको...

प्रकाश र आभाको ‘मुटु भरीको माया’

प्रकाश र आभाको ‘मुटु भरीको माया’
काठमाडौं - प्रकाश सपुत र आभा थापाको अभिनय रहेको ‘मुटु भरीको माया’ सार्वजनिक भएको छ । शिब हमालको शब्द /संगीत रहेको गीतमा राजु केसी र रिना केसीको स्वर रहेको छ । अर्जून थापाको निर्देशन रहेको भिडियोमा छायांकन शुसिल डाँगीको रहेको छ भने कोरियोग्राफी अमोन रानाको रहेको छ । सम्पादन निराजन केसीले गरेका हुन् । भिडियो… https://www.youtube.com/watch?v=SpITPMh4aWA

‘एन सेल ला कि, एनटिसी ला सीम’ सार्वजनिक

‘एन सेल ला कि, एनटिसी ला सीम’  सार्वजनिक
काठमाडौं - जितु लोप्चन र कर्मध्वज लामाको स्वरमा रहेको “एन सेल ला कि एनटिसि ला सिम” बोलको गीत एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । सुशिल तामाङको शब्द/ संगीत रहेको छ भने एरेञ्ज जोगलाल लामा र मिक्सिङ दिपेश प्रधानको रहेको छ । अनिश लामाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा हिरा लामा, योंगी दोङ, कुसुम मगर, कर्मध्वज लामाको अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन गरेको भिडियोलाई पदम ...

मेलिना र नगेनको ‘जति हिडे पनि’

मेलिना र नगेनको ‘जति हिडे पनि’
काठमाडौं - मेलिना राई र नगेन माखिमको स्वरमा रहेको ‘जति हिडे पनि’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतम डि.पी. खनालको शब्द र संगीत बिक्रम राईको रहेको छ भने एरेञ्ज रिकेश गुरुङ र मिक्सिङ किशोर थापाको रहेको छ । नगेन माखिमले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका छन् । अनिल रानाले सम्पादन गरेको भिडियोमा अमिर लिम्बू र सुजता राइको अभिनय रहेको छ । कोरियोग्राफी मनी कुमा...

सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’

सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’
काठमाडौं - सीता राई र इन्द्रजीत राइको अभिनय रहेको ‘त्यो मयुङ डाँडा’ बोलको गीत सार्वजनिक भएको छ ।तयाहाङ र रितिस्मा लिम्बूको स्वर रहेको गीतमा शब्द श्यामु राइको रहेको छ भने संगीत र एरेञ्ज सुमन राइको रहेको छ । इन्द्रजीत राइको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बिनोज तामाङले छायांकन र सम्पादन गरेका हुन् । भिडियो….. https://www.youtube.com/watch?v=RCOUmidYRCg

घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक

घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र घरजम को शिरबन्दी च्याट्टै बोल को गितको भिडियो सार्बजनिक भएको छ । यस गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदि...

सुनिता र अशोकको ‘ठमेल बजारमा’ सार्वजनिक

सुनिता र अशोकको ‘ठमेल बजारमा’ सार्वजनिक
काठमाडौं - सुनिता थेगिम र अशोक मुकारुङको स्वरमा रहेको ‘ठमेल बजारमा’ बोलको गीत सार्वजनिक भएको छ । करबीर तामाङको शब्द र पदम राजन मगरको संगीत एरेञ्ज रहेको भिडियोलाई संजीत घिसिङले छायांकन र सम्पादन गरेका छन् । गोबिन्द राईको कन्सेप्ट रहेको भिडियोलाई संदीप भुजेलले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा सीता राई र रमेश चन्द्र राईको दमदार अभिनय रहेको छ । भिडियो….. https://www.youtu...

फिमेल भर्सनमा ‘चिसो – चिसो छ मौसम ’ सार्वजनिक

फिमेल भर्सनमा  ‘चिसो – चिसो छ मौसम ’ सार्वजनिक
काठमाडौं - मेलिना राइको स्वरमा रहेको ‘चिसो - चिसो छ मौसम’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ । यस अघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको छ । कञ्चन थलङ, रेखा लिम्बू र नुमिङ शेर्पाको अभिनय रहेको भिडियो कञ्चन थलङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा शब्द /संगीत कञ्चन थलङको रहेको छ भने टेकेन्द्र यक्सोको एरेञ्ज र किसोर थापाको मिक्सिङ रहेको छ ...

“चिशो चिशो छ मौशम” बोलको गितको फिमेल भर्जन पनि सार्बजनिक हुदै

“चिशो चिशो छ मौशम” बोलको गितको फिमेल भर्जन  पनि सार्बजनिक हुदै
काठमाडौं  - "चिशो चिशो छ मौशम" बोलको गितको फिमेल भर्जन को म्युजिक भिडियो भोलि सार्बजनिक हुने भएको छ ।मेल भर्जनमा लिम्बुवान आईडल कन्चन थलङ्ग को स्वर रहेको थियो भने फिमेल भर्जनमा भने चर्चित गायिका मेलिना राईको स्वर सुन्न पाईने छ । सामाजिक संजाल टिकटकमा कुनै समय एकदमै चर्चित भएको यस गीतमा शब्द संगीत गायक कन्चन थलङ्ग आफैले गरेका छन् । प्रकाश लिम्बु को निर्देशनमा तयार भएको यस भिडियोलाई ब...

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक
काठमाडौँ - सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ ।गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाउनुभएका उहाँले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो । “विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पण...