होसियार ! हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

होसियार ! हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती
काठमाडौं - केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है ! बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन। ‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन्। तर, उत्पादनका बे...

सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन – राष्ट्रपति भण्डारी

सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन – राष्ट्रपति भण्डारी
काठमाडौ - “बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन”, बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो, “सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् ।” बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उहाँले बालबालिकालाई भन्नुभयो, “व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा रहेका बालबालिकाले अनुशासन र मेहनत गरी अतिरिक्त क्रियाकलापमा सहभाग...

निपा भाइरस फैलाउने चमेरो नेपालमै

निपा भाइरस फैलाउने चमेरो नेपालमै
काठमाडौं - नेपाल पनि निपा भाइरस संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार निपा भाइरस संक्रमण गराउने प्रजातिको चमेरो नेपालमा पाइएको छ। त्यसकारण नेपाल उक्त भाइरस संक्रमणको उच्च जोखिममा परेको उनको भनाइ छ।  उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभागमा सो प्रजातिको चमेरो पाइन्छ। ‘काठमाडौं उ...

आज इजरायल रोजगारीको भाषा परीक्षा हुदै,यी हुन् परीक्षा केन्द्रहरु

आज  इजरायल रोजगारीको भाषा परीक्षा हुदै,यी हुन् परीक्षा केन्द्रहरु
काठमाडौं - केयरगिभरका रुपमा इजरायल जान आवदेन दिएका आवदेन स्वीकृत भएकाको भाषा परीक्षा आज हुने भएको छ । विभागका अनुसार गत साउन १२ गतेदेखि ३२ गतेसम्म खुला गरिएको अनलाइन आवेदनमा ९ हजार ६ सय ९९ जनाले आफ्नो नाम दर्ता गराएका थिए । भाषा परीक्षाको लागि ७ हजार ३ जना योग्य ठहरिएका हुन । इजरायलले एक हजार केगरगिभरको लानको लागि नेपाल सरकारसँग सम्झौता गरेको थियो । पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत...

बिरामीलाई हेलिकप्टरकै भर !

बिरामीलाई हेलिकप्टरकै भर !
काभ्रेपलाञ्चोक - महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडाँै लगियो । लामो ‘ब्यथा’ तथा दिसापिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिकोप्टरको व्यवस्थापन गरी प्रसूतिगृह थापाथली लगिएको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिनुभयो । ...

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार
काठमाडौं - सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भिर बिरामीलाई उपचार खर्चका लागि मासिक पाँच हजार रुपियाँ दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धि अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले ती बिरामीलाई मासिक रु पाँच हजार दिने जानकारी दिनुभयो । अर्थमन्त्री शर्माले यही भदौ २३ गतेसम्म एक करोड ३३ लाख ५९ हजार मात्रा खोप आइसकेको र क...

अंग्रेजी प्रभावका कारण राष्ट्रभाषा कमजोर बन्दै

अंग्रेजी प्रभावका कारण राष्ट्रभाषा कमजोर बन्दै
काठमाडौं - अंग्रेजी भाषाको प्रभावका कारण नेपालमा सरकारी कामकाजको भाषा र अन्य राष्ट्रभाषा कमजोर बन्दै गएको पाइएको छ। संवैधानिक आयोगका रूपमा रहेको भाषा आयोगले तयार गरेको पाँचौँ वार्षिक प्रतिवेदन, २०७८ ले नेपालमा उत्पत्ति भएका सरकारी कामकाजको भाषा तथा अन्य मातृभाषाको जीवन्तता र पुस्तान्तरण कमजोर बन्दै गएको ठम्याएको हो। राष्ट्रभाषाको प्रवद्र्धनका लागि आयोगले नेपालभित्र प्रयोगमा रहेका सवारी साधन...

सामाजसेवी नर्स प्रतिमाले गत्लाङमा स्वास्थ्य सामाग्री सहयोग

सामाजसेवी  नर्स प्रतिमाले गत्लाङमा स्वास्थ्य सामाग्री सहयोग
सुजन लोपेन, रसुवा, सामाजसेवी नर्स प्रतिमाले गत्लाङमा स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । स्वस्थ र शिक्षित समाज निर्माण अभियानका अभियान्ता सामाजसेवी नर्स प्रतिमाले मिति २०७८÷५÷१९ गतेका दिन आमाछोदिङमो गाँउपालिका वडा नम्बर ३ स्थित गत्लाङ स्वास्थ्य चौकीलाई उप–प्रमुख नविना लामा र वडा अध्यक्ष दावा गोम्बो तामाङको उपस्थितिमा निम्न सामाग्री वितरण गरेका छन् । १. अक्सिजन कन्सन्ट्रेसन मेसिन १ ...

कलाकार निशा घिमिरेको मृत्यु

कलाकार निशा घिमिरेको मृत्यु
काठमाडौं - मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ मृत्यु भएको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ । भारतमा सडक दुर्घटनामा परेर घाइते भएकी निशा लामो समयदेखि घरमै थला परेको अवस्थामा अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो । घिमिरेको नर्भिकअस्पतालले निःशुल्क उपचार गरेक...

संकट व्यवस्थापन केन्द्रसंगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

संकट व्यवस्थापन केन्द्रसंगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने
काठमाडौं - काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न÷गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै आज सो निर्णय गरेको हो । विद्यालयहरु सञ्चालन गर्नैपर्ने भएमा सरकारले जारी गरेको ‘स्मार्ट लकडा...