‘भेटी माथि दिनुपर्छ भन्ने’लाई समाएर ल्याउनूस् : मन्त्री अर्याल

‘भेटी माथि दिनुपर्छ भन्ने’लाई समाएर ल्याउनूस् : मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन आग्रह गरेकी छन्। गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन्। मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गराएर मन्त्रालयलाई खुसी गराउन गुठी संस्थानका नेतृत्वलाई निर्देशन दिइन्। 'मन्त्रालयला...

नारायणहिटी संग्रहालयमा ‘डिनर र टुर प्याकेज’ गराउने तयारी

नारायणहिटी संग्रहालयमा ‘डिनर र टुर प्याकेज’ गराउने तयारी
सरकारले नारायणहिटी संग्रहालयमा 'डिनर र टुर' सेवा सञ्चालन गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'भिजिट नेपाल २०२०'का लागि भन्दै नारायणहिटी दरबारमा रहेको लमजुङ हलमा डिनरसहितको रात्रिकालीन टुर प्याकेज चलाउने योजना बनाएको हो। साँझ पाँच बजेपछि सर्वसाधारणका लागि बन्द हुने नारायणहिटीमा ६ बजेदेखि ९ बजेसम्म पर्यटकलाई मनोरञ्जनसहित घुम्ने गन्तव्यका रुपमा विकास गर्ने योजन...

एमसिसीसँग हार्‍यो नेपाली यु–१९ टोली

एमसिसीसँग हार्‍यो नेपाली यु–१९ टोली
नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले आइतबार कीर्तिपुर भएको खेलमा नेपालको यु–१९ राष्ट्रिय टिमलाई ३८ रनले पराजित गरेको छ। एमसिसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपाल यु–१९ टिमले ९ विकेटको क्षतिमा २९६ रन जोड्यो।  नेपाली युवा टिमका लागि ओपनर तथा कप्तान रित गौतमले ४५ रनको योगदान दिए भने हरि चौहानले ५२ रन बटुले। आकास चन्द र अरुण ऐरीले ३०–३० रन बनाए।  बलिङमा ए...

दक्षिण अफ्रिकामा बन्यो दूधको बोतलबाट सडक

दक्षिण अफ्रिकामा बन्यो दूधको बोतलबाट सडक
दक्षिण अफ्रिका, पूर्वी तटमाको क्वाजुलु नाटल प्रान्त क्षेत्रमा पहिलोपटक प्लास्टिक सडक निर्माण भएको छ। दूधका बोतलहरू 'रिसाइकल' गरेर यहाँको सडक कालोपत्रे गरिएको हो। सिसलंगा कन्स्ट्रकसनले देशको फोहोर केही हदसम्म व्यवस्थित गर्ने र सडक गुणस्तर पनि सुधार्ने आशाले यो काम गरेको सिएनएनले लेखेको छ। डर्बानको बाहिरी क्षेत्र क्लिफानमा ४०० मिटर बाटो कालोपत्रे गर्न ४० हजार वटा बोतल रिसाइकल गरिएको छ। ७० प्र...

सुनकोशीमा खस्यो काठमाडौं आउँदै गरेको बस, कम्तीमा १० जनाको मृ *त्यु (अपडेट)

दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो। डिएसपी माधव काफ्लेले दिएको जानकारी अनुसार घटनास्थलमा दस जनाको शव फेला परेको छ।  अहिले नेपाल प्रहरी, सशस...

त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त

त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्। प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन्। बाँस्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष भइसकेका थिए। उनी राष्ट्रपतिका निजी चिकित्सक पनि हुन्।

नेपाल–युएई संयुक्त कार्य समूह बैठक शुरु

नेपाल–युएई संयुक्त कार्य समूह बैठक शुरु
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ ।  दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ब...

बैंकबाट ऋण लिएर घर किन्नेलाई राहत, कर्जाको ब्याजदर बढेपनि मासिक किस्ता नढ्ने

बैंकबाट ऋण लिएर घर किन्नेलाई राहत, कर्जाको ब्याजदर बढेपनि मासिक किस्ता नढ्ने
काठमाडौँ । बैंकबाट ऋण लिएर घर किन्ने उपभोक्ताले राहत पाउने भएका छन् । बैंकबाट ऋण लिएर घर बनाउनेलाई कर्जाको ब्याजदर बढेपनि किस्ता नबढ्ने भएको छ ।  बैंक नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्नेलाई कर्जाको ब्याजदर वृद्धि भएमा पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगरी  कर्जा भुक्तान हुने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गरेको छ ।  राष्ट्र बैंकले एकीकृत निर...

नेपाली ग्रामीण परिवेश नै मेराे कविताकाे स्राेत – सुन्दर कुरुप

नेपाली ग्रामीण परिवेश नै मेराे कविताकाे स्राेत – सुन्दर कुरुप
पूर्वी नेपालका कवि सुन्दर कुरुपको कविता स‌ंग्रह ‘पृथ्वीको आविष्कार’ राजधानीको अनामनगरस्थित मण्डला थियटरमा शनिबार सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा कविता स‌ंग्रह सार्वजनिक भएको हो। विमोचन कार्यक्रममा बोल्दै प्राज्ञ काइँलाले कवि सुन्दरको कवितामा आक्रोश र गाली नभएर नेपाली परिवेशका विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरुको मार्मिक प्रस...

रामचन्द्र र सिटौला पनि कांग्रेस पदाधिकारी बैठकमा सहभागी हुने

रामचन्द्र र सिटौला पनि कांग्रेस पदाधिकारी बैठकमा सहभागी हुने
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि सहभागी गराइने भएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौलालाई पनि पदाधिकारी बैठकमा सहभागी गराउने प्रस्ताव राखेपछि अनुमोदन भएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार अपरान्ह ३ बजे सभापति निवास बुढानिलकण्ठमा बस्ने बैठकमा बरिष्ठ नेता प...