२० जनामा हैजा पुष्टि, सतर्कता अपनाउन मन्त्रालयको आग्रह

२० जनामा हैजा पुष्टि, सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौं  - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौं , ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो । गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, रोगीको मलमूत्रबाट पानीको मुहानलाई जोगाउन...

बल्खु पुलमुनी एक पुरूषको शव फेला

बल्खु पुलमुनी एक पुरूषको शव फेला
काठमाडौं - काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला परेको छ । आज बिहान अन्दाजी ७ः२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ । बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैन...

रचना र बद्रीको ‘बिलौना’

रचना र बद्रीको ‘बिलौना’
काठमाडौं – रचना रिमाल र  बद्री पंगेनीको  स्वरमा रहेको ‘बिलौना’ बोलको गित सार्वजनिक भएको छ । भिडियो रचना रिमाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गितको शब्द नारायण ग्यवालि हुन भने संगित शिव हमालको रहेको छ। राजेश घिमिरेको निर्देशनमा निर्माण भएको भिडियोमा  रचना रिमाल, बद्रि पङ्गेनी, पवित्र अधिकारी र अनुपा बिष्टको अभिनय रहेको छ । भिडियो.... https://www.youtube.c...

रचनाको रिमालको ‘बिलौना’

रचनाको रिमालको ‘बिलौना’
काठमाडौं - रचना रिमालको स्वरमा रहेको ‘बिलौना’ बोलको गित सार्वजनिक भएको छ । भिडियो रचना रिमाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रिमालको आफ्नो स्वरमा रहेको उक्त गितको शब्द नारायण ग्यवालि हुन भने संगित शिव हमालको रहेको छ। राजेश घिमिरेको निर्देशनमा निर्माण भएको भिडियोमा  रचना रिमाल, बद्रि पङ्गेनी, पवित्र अधिकारी र अनुपा बिष्टको अभिनय रहेको छ । भिडियो... https://www....

सुनचाँदीको मूल्य घट्याे

सुनचाँदीको मूल्य घट्याे
काठमाडौं  - नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको  छ । यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घट...

बासी खानेकुरा बिक्री गर्ने न्यू रिया होटललाई दुई लाख जरिवाना

बासी खानेकुरा बिक्री गर्ने न्यू रिया होटललाई दुई लाख जरिवाना
धादिङ - होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ  । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा ...

आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
काठमाडौं - आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ – ऊर्जामन्त्री खड्का

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ – ऊर्जामन्त्री खड्का
काठमाडौं - उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले तल्लो र दूरदराजका जनतालाई लक्षितगरी योजना बनाउनुपर्ने बताएका हुन्। “म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई नपुगेक...

सौर्यको जहाज दुर्घटना : पाइलट बाहेक कोही बचेनन, १८ जनाको निधन

सौर्यको जहाज दुर्घटना : पाइलट बाहेक कोही बचेनन, १८ जनाको निधन
काठमाडौं - काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो। सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ । विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थ...

ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता
गोरखा - गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेक...