बिपिन र शिलाको ‘ओठमा तिम्रो’ सार्वजनिक
काठमाडौं - बिपिन घिमिरे र शिला बिष्टको स्वरमा रहेको ‘ओठमा तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ ।बसन्त शर्माको शब्द, संगीत गायक स्वंमको रहेको छ भने एरेञ्ज देबेन्द्र नेवाको रहेको छ ।
मनोज सुवेदीको निर्देशन रहेको भिडियोमा राज टाइगर र रोश्नी कार्कीको अभिनय रहेको छ । रेशम दर्लामीले छायांकन गरेका छन् भने सुरेश राउतले सम्पादन गरेका हुन् ।
भिडियोे…
https://www.youtube.com/watch?v=KOB_qbbMrI4