श्रममा समस्या र बेतिथिका चाङः सुधारमा भिन्न देखिएलान् मन्त्री श्रेष्ठ?

श्रममा समस्या र बेतिथिका चाङः सुधारमा भिन्न देखिएलान् मन्त्री श्रेष्ठ?
काठमाडौं - बेतिथि र समस्याका चाङले भरिएका मन्त्रालयमध्ये एउटा हो– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। यही मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्ला दिनमा गरेका केही नीतिगत निर्णयलाई हेरेर उनको चर्चा हुन थालेको छ। मन्त्रालयको कार्याभार सम्हालेको केही समयसम्म अस्तव्यस्त श्रम प्रशासनलाई सुधार गर्न खोज्ने श्रेष्ठ एक्ला भने होइनन्। विगतमा मन्त्रालयको नेतृत्व ...

‘बुस्टर डोज’ को पर्खाइमा ज्येष्ठ नागरिक

‘बुस्टर डोज’ को पर्खाइमा ज्येष्ठ नागरिक
काठमडौं - सरकारले ज्येष्ठ नागरिकलाई कोरानाविरुद्धको बुस्टर डोजमा प्राथमिकता दिने घोषणा गरे पनि धेरैजसोले खोप पाउन सकेका छैनन् । पहुँच र भनसुनका आधारमा एकाधले पाए पनि अधिकांश ज्येष्ठ नागरिक पट्यारलाग्दो पर्खाइमा छन् । २०६८ को जनगणनाअनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिक देशभर करिब ३० लाख छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुस ३० गते स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा खोपको उप...

रातो रगतको कालो व्यापार

रातो रगतको कालो व्यापार
काठमाडौं - कोभिड–१९ का कारण रगत अभाव सिर्जना भएको छ। रक्तदान महादान भनिन्छ। दान भनेको निःशुल्क दिने भन्ने बुझिन्छ।  सोहीअनुरूप दाताले निःशुल्क रगत दान गर्छन्। तर, अस्पतालमा पुगेपछि त्यही रगत बिक्री हुने गर्छ। अस्पतालैपिच्छे फरक–फरक मूल्य तोकिएको देखिन्छ। रगत संकलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) ले विभिन्न बहानामा उच्च शुल्क लिने गर...

केशर महलमा व्यापारिक दाउ

केशर महलमा व्यापारिक दाउ
काठमाडौं - वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् ।त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक प्रयोजनमा लगाउने योजनाको प्रारूप तयार गरिएको छ । ...

नरसंहारको धम्कीले मन्त्री यादव संकटमा

नरसंहारको धम्कीले मन्त्री यादव संकटमा
जनकपुरधाम - सार्वजनिक मञ्चबाटै ‘नरसंहार’को धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबले मिल्दैन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन्। त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ।  रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने ध...

मनोसामाजिक समस्याको कारक बन्दै कोरोना

मनोसामाजिक समस्याको कारक बन्दै कोरोना
घटना–१ काठमाडौं - खोटाङ घर भई काठमाडौंमा एक निजी अस्पतालमा काम गर्ने ३५ वर्षका राजकुमार (नाम परिवर्तन) कोरोना महामारीको पहिलो चरणमै संक्रमित भए। कोठा भाडामा लिएर बस्दै आएका उनले आफू संक्रमित भएको घरधनीलाई बताए। राजकुमारले आफूलाई कोरोना लागेको कुरा बताउँदा घरधनीले सहयोग गर्ने अपेक्षा गरेका थिए तर उनको अनुमान गलत साबित भयो। राजकुमारलाई घरधनीले घरमा बस्न नदिने बताए। त्यसपछि उनी आफूले काम गर्दै...

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा
काठमाडौं - बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ। किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो। तत्कालीन गृहसचिव प्रेमकुमार राईले अनुसन्धानमा संलग्न अधिकारीलाई सरकारी कागज किर्ते गर्नेविरुद्ध मात्रै मुद्दा चला...

२५ लाख तिर्न नसकेर साउदीमा बन्धक

२५ लाख तिर्न नसकेर साउदीमा बन्धक
साउदी अरेबिया - हरेक युवाको सपना हुन्छ– विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने। यही सपना बुनेर ११ वर्षअघि बुटवल–४ का दामोदर क्षेत्री साउदी अरब पुगे। साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो। पासपोर्ट लगायतका सबै कागजात सक्कली थिए, वैधानिक ढंगले नै विदेश गएका थिए। क्षेत्रीलाई हतारो थियो त, कम्पनीमा चाँडो पुग्ने र...

बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड

बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड
हेटौंडा - भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे। तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो छैन। यस्तै, भीमफेदीस्थित सुपिङका रामप्रसाद पुडासैनीले मासिक २ हजार रुपैयाँ तिर्ने गरी १ लाख ऋण लिएर सेयर किने। उनले चार वर्ष लगाएर ऋण चुक्ता गरे। कुलेखानी खानीखेतका विष्णुकुमार पुडासैनीले मकै बेचेर १० हजार ल...

अधिकांश जग्गा तीन जनाका नाममा

अधिकांश जग्गा तीन जनाका नाममा
काठमाडौं - बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्ली...