एलिशाले अमेरिकाको बिश्वबिधालयमा नृत्य सिकाउदै

एलिशाले अमेरिकाको बिश्वबिधालयमा नृत्य सिकाउदै
काठमाडौं - एलिशा श्रेष्ठले आफै अध्ययनरत बिश्वबिधालयको एक कार्यक्रमको लागि बिभिन्न देशका बिधार्थिलाई नेपाली नृत्य प्रशिक्षण गराउने भएकी छन् । एलिसा श्रेष्ठ केहि महिना अघि मात्र नृत्य शिक्षाको लागी संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको सेन्ट लुईस स्थित वेबस्टर बिश्वबिधालयमा गएकी हुन् । दिदी- बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य गरेर गिनिज अफ...

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस
लन्डन - बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।   सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्ति...

युक्रेन-रुस तनावः हालसम्म १३७ युक्रेनीको मृत्यु

युक्रेन-रुस तनावः हालसम्म १३७ युक्रेनीको मृत्यु
काठमाडौं - रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । जेलेन्स्कीले मानिसहरुलाई संगठित गर्न एक आदेश पनि जारी गरेका छन् । उक्त आदेशअनुसार अनिवार्यरुपमा सेनामा भर्ती भएक...

युक्रेनमा आपतकाल घोषणा

युक्रेनमा आपतकाल घोषणा
किभ - युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो। यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो। एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ। पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल ...

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन खतरनाक भाइरस – डब्ल्यूएचओ

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन खतरनाक भाइरस – डब्ल्यूएचओ
जेनेभा‚ स्विजरल्यान्ड - कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस बुधबार उल्लेख गरेका छन् । ‘यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,’ टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका छन् । ...

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने
जेरुसेलम - इजरायलले ५५ देशमा यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ । अधिकांश अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूची...

तालिवानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

तालिवानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध
काठमाडौं - अफगानिस्तानको तालिबान समूहले काबुल शहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् । काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काब...

बेलायतमा भिसी कुलवीर थापामगरको सालिक अनावरण

बेलायतमा भिसी कुलवीर थापामगरको सालिक अनावरण
लण्डन - बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो । सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट...

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना
 स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नोउमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरी गरेको हो। खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्का...

तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी

तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी
काबुल -अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् । सदरमुकामस्थित मन्त्रालयमा मजदुरहरुले पुरानो महिला मामिला भवनमा सद्गुण प्रवर्द्धन र उपाचार रोकथामका लागि मन्त्रालयका लागि चिन्ह खडा गरेको देखिएको अफगानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ...