कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला
सुदन किराँतीको ‘पलपल बगीरहेछु’ सार्वजनिक
दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत
चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक
नवनियुक्त मन्त्रीले लिए शपथ
दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा संखुवासभाका दीपक खड्का मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गर...
कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला
काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ। सभापति शेरबहादु...
नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपतिले...
शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुङ्ग्याइन्छ – प्रधानमन्त्री
उदयपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाको बाँकी...
मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग...
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी
काठमाडौँ – नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ज...
अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
काठमाडौँ – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
सुदन किराँतीको ‘पलपल बगीरहेछु’ सार्वजनिक
काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘पलपल बगीरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रमबीच उनको ‘पलपल बगिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महि...
चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक
काठमाडौं – महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारि...
‘काँडेतार’को हस्ताक्षर संकलन
काठमाडौं – नेपाल भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग गर्दै फिल्म ‘काँडेतार’को टिम...
अभिनेत्री छिरिङले पाइन् ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र
काठमाडौं – सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक ...
सामान्य अङ्कले बढ्यो नेप्से
ठूला भौतिक पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौँ – रमण नेपाल, कार्यकारी निर्देशक, सिआइटी
काठमाडौं – नागरिक लगानी कोष ९सिआइटी० सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई स...
सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव रेग्मी
काठमाडौँ, २५ साउन – सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने भएको छ । खरिदको प्रभाव...
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौं – यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसू...