काठमाडौं – यक्सो समाज काठमाडौं उपत्यका समितिकोको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
२०५२ सालमा यक्सो परिवार कल्याण कोष नाममा स्थापना भई हाल यक्सो समाज उपत्यका समितिमा परिणत भएको हो ।

युङचा हिममा सम्पन्न सो कार्यक्रममा सांगीतिक कार्यक्रम साथै चियापान भएको थियो । कार्यक्रममा सर्बसाधारण देखि कलाकारको बाक्लो उपस्थित रहेको थियो ।

जन्म थलो हाङपाङ, सान्थाक्राका अविस्मणीय क्षणहररुको सम्झना गर्दै कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया