काठमाडौं – सार्वजनिक सवारीमा लगाइएको जोरविजोर प्रणाली हटेको छ । जोर विजोर प्रणालीले नागरिकलाई सास्ती बढेको भन्दै चौतर्फि विरोध भएको थियो ।

निजी सवारी साधन र ट्याक्सीमा बाहेक सार्वजनिक सवारीमा जोरविजोर प्रणाली हटाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको अन्य आदेश भने यथावत रहेको छ ।

तपाईको प्रतिक्रिया