काठमाडौं – सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सो निणर्यसंगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहने छ ।

तपाईको प्रतिक्रिया