संखुवासभा – पाँचखपन नगरपालिकाका वाडा न. १ का वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले नगर प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर बराल माथि हातपात गरेका छन् ।

कार्यपालिकाको बैठक बस्ने क्रममा सामान्य बिषयमा बिवाद हुदा वडाध्यक्षले हातपात गरेको अधिकृत बरालले बताए । वडाध्य र अधिकृतको बिवादले गर्दा चार दिन देखि नगरपालिकाको सम्पूर्ण काम ठप्प हुन पुगेको छ ।

तपाईको प्रतिक्रिया