कर्णाली – कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा सञ्चालितप्रदेश सरकार–११ को कप्तानीको भूमिका निर्वाह गर्दै मुर एन्फा–११ बीच भएको मैत्रीपूर्ण खेलमा फुटबल खेल्दै मुख्यमन्त्रीशाही ।

तस्वीर – शुरबहादुर सिंह÷रासस

तपाईको प्रतिक्रिया