कर्णाली – कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ मैत्रीपूर्ण फुटबल खेलमा सहभागी बाल खेलाडी ।

तस्वीर – शुरबहादुर सिंह÷रासस

तपाईको प्रतिक्रिया