चलचित्र ‘काख्रे’को ट्रेलर सार्वजानिक

चलचित्र ‘काख्रे’को ट्रेलर सार्वजानिक
काठमाडौं - तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका...

‘काँडेतार’ फिल्मको टिजर रिलिज

‘काँडेतार’ फिल्मको टिजर रिलिज
काठमाडौं - ‘काँडेतार’ फिल्मको टिजर रिलिज भएको छ । नवल खड्काको निर्देशन रहेको फिल्म ‘काँडेतारको टिजर आज सार्वजनिक गरिएको हो । खड्काका अनुसार चलचित्रमा सिमानामा काँडेतार बारले दुई देशको भूमिको संरक्षण मात्रै र असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथामा समेटिएको छ। फिल्ममा नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा ,संजय खतिवडा, रोमियन लि...

जीवन परिवेशको ‘ए माया’

जीवन परिवेशको ‘ए माया’
काठमाडौं - जीवन परिवेशको ‘ए माया’ बोलको गीत सार्वजनिक भएको छ । आज उक्त गीतको म्युजिक भिडियो सार्जवनिक भएको हो । ए माया गीतमा बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीको अभिनय रहेको छ । वर्ष २०७८ कै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपकराज विश्वकर्माले यस ‘ए माया’ बोलमा संगीत भरेका छन् । बिशेष गजल विधामा कलम चलाउने बरिष्ठ गजलकार सुमन ...

चलचित्र ‘घरजम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘घरजम’को  ट्रेलर सार्वजनिक
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो । रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको ‘घरजम’ को निर्मातामा किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो रहेका छन् । घरजम लिम्बू समुदायको परम्परा, संस्कार र संस्कृतिलाई आधार मानेर निर्मार्ण गरिएको नेपाली मौलिक चलचित्रमा कथा उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा सिर्जना स...

नाम्जा भोटेको ‘ए मेरा छोरा’ सार्वजनिक

नाम्जा भोटेको  ‘ए मेरा छोरा’ सार्वजनिक
काठमाडौं - गायक तथा संगीतकार नाम्जा भोटेको ‘ए मेरा छोरा’ बोलको गीत सार्वजनिक भएको छ । नाम्जा भोटे आभिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । शब्द, संगीत, गायक स्वंमकै रहेको छ। निर्देशन र छायांकन सन्तोष सुबेदी,सम्पादन तथा कलर रमिला खत्री’को रहेको छ । ‘ए मेरा छोरा’ गीतमा एक आमाले आफ्नो सन्तान र श्रीमानलाई छोडेर जाँदा श्रीमानलाई हुने तनाव र बच्चामा पर्ने असर र बच्चाको भविष्यको लागि पन...

‘मिम्जीक्क यम्बा’ सार्वजनिक

‘मिम्जीक्क यम्बा’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ‘मिम्जीक्क यम्बा’ सार्वजनिक भएको छ ।सेवालुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यासेली योङहाङको शब्द रहेको छ भने लय संकलन भीम लिम्बूको रहेकोछ । एरेन्ज मनोज साङसोन राई, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ । लोकेन सावाँले निर्देशन गरेको भिडियोमा बिनोद लिम्बू ,लक्ष्मी योङहाङको अभिनय रहेको छ । यस गीतमा लिम्बू जातीमा पाला...

‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’

‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’
काठमाडौं - बिबि लिम्बु र बिन्दु राईको स्वर रहेको ‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’ गीत सार्वजनिक भएको छ । जीत लिम्बूको शब्द संगीत रहेको पुर्वेली गीतलाई कृष्णभक्त राईले एजेन्ज गरेका छन् भने रेकडिङ सागर पुन र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् । प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बु र रमेश सुनुवार मुख्य फिचरिङ रहेको गीतको भिडियोमा तिलक दाहाल, सिता कुमारी तुम्बापो र म...

‘सुपारी कुटुक्कै’ सार्बजनिक

‘सुपारी कुटुक्कै’ सार्बजनिक
काठमाडौं - पेमा दिचेन तामाङ र संगम शेर्माको स्वरमा रहेको ‘सुपारी कुटुक्कै’ बोलको गीत सार्बजकि भएको छ । नेपाल मिडिया नामक युट्यूव च्यानलबाट सार्बजनिक गरिएको हो । आइतबार एक कार्यक्रम गरी सार्बजकि गरिएको गीतमा डि आर अट्टुको शब्द /संगीत रहेको छ भने एरेञ्ज तथा मिक्सिङ राजु कार्कीको रहेको छ । दिनेश माङमुले निर्देशन गरेको भिडियोमा विल्सन बिक्रम राई (तक्मे बुढा), प्रिया लिम्बू, पेमा दिचेन तामा...

मिस तामाङको उपाधी रञ्जनालाई (भिडियो सहित)

मिस तामाङको उपाधी रञ्जनालाई (भिडियो सहित)
काठमाडौं - मिस तामाङ २०२२ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले हात पारेकी छन् । १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना स्याङ्बो तामाङले ‘मिस तामाङ २०२२’ को उपाधि जित्न सफल भएकी हुन् । शनिबार राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर जितेकी छिन् । उक्त प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन् भने उनले ५० हजार नगद प...

‘देख्छु सपना सारा, हुन्छन् हुँदैनन् पुरा ’

‘देख्छु सपना सारा, हुन्छन् हुँदैनन् पुरा ’
काठमाडौं - राजेश पायल राइ (राइ इज किङ) को स्वरमा रहेको ‘देख्छु सपना सारा, हुन्छन् हुदैन पुरा’ बोलको गीत सार्वजनिक भएको छ । रविचन्द्र गौतम (रवि बमबिरा) को शब्द रहेको छ भने बादल लिम्बुको संगीत रहेको छ ।। वर्तमान मानवीय प्रवृतिमाथि ठाडो आलोचना गर्दै उदांगिँदै गइरहेको धर्म, संस्कृति परम्पराले आफ्नो पहिचान र स्वभिमानमाथि औलो ठड्याएको विषयलाई गीतले चित्रण गरेको छ । भिडियो…. https://www.y...