घरखर्च चलाउन दाउरा बेच्न जाँदै

घरखर्च चलाउन दाउरा बेच्न जाँदै
काठमाडौँ - सिमकोट बाटोमा बाक्लो हिउँ जमे पनि घरखर्च चलाउन सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट जाँदै । एकभारी दाउराको रु ५०० देखि रु एक हजारसम्म बिक्री हुने गर्छ । तस्वीर : दाने बोहरा - रासस