Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महिला तथा बालअधिकार हननका घटना धेरै

महिला तथा बालअधिकार हननका घटना धेरै
खोटाङ - यहाँ महिला तथा बालअधिकार हननसम्बन्धी घटना बढी पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शुक्रबार सदरमुकाम दिक्तेलमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा महिला अधिकार हननका ३३ र बाल अधिकार हननका १३ घटना भएको पाइएको हो । त्यस्तै एक जनामा बलात्कार, एक जनामा बलात्कारपछि बेचबिखन, दुई बलात्कारको प्रयास, आठ बहुविवाह, १० घरेलु हिंसा तथा ११ अन्य प्रकारले महिलामाथि दुव्र्यवहार...

हात्ती पीडितलाई आर्थिक सहयोग

हात्ती पीडितलाई आर्थिक सहयोग
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका क्षेत्रका १०९ हात्तीपीडितलाई नगरपालिका कार्यालयले रु दुई लाख १८ हजार राहत रकम प्रदान गरेको छ । हात्तीको बथानले घर भत्काई अन्नबाली खाएका तथा खेतमा रहेको अन्नबाली, उखुलगायत खाएर नोक्सानी गरेका परिवारलाई रु दुई हजारका दरले शुक्रबार नगद रकम उपलब्ध गराइएको हो । नगरपालिकाका वडा नं १, ३, ५, ६, ७ का पीडित परिवारलाई खाद्यबालीको बीउ खरिद गर्नका लागि रकम उपलब्ध गरा...

विद्यालयलाई रु एक करोड सहयोग

विद्यालयलाई रु एक करोड सहयोग
बेनी, म्याग्दी - बेनी नगरपालिका–४ सिंगास्थित धौलागिरि माविले शुक्रबार आयोजना गरेको भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमबाट रु एक करोड दुई लाख सहयोग प्राप्त भएको छ । कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक सहयोग गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी डा मीनबहादुर श्रेष्ठले प्रावि...

दनुवार बस्तीमा इँटा तालीम

दनुवार बस्तीमा इँटा तालीम
धुलिखेल - काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–१० र १२ स्थित दनुवार बस्तीमा भूकम्प पुनःनिर्माणका लागि सहयोग पु¥याउन काँचो माटाबाट इँटा बनाई घर निर्माणका लागि तालीम शुरु भएको छ । रातो माटामा थोरै पानी मिसाएर यन्त्रबाट खादिलो पारी इँटा निर्माण गरिन्छ । त्यसरी बनाएको इँटाक प्रतिगोटा रु आठ पर्छ । तालीममा बनाइएको इँटाबाट सो बस्तीका सबैभन्दा आर्थिक अवस्था कमजोर भएको परिवारका लागि एउटा नमूना घर निर्माण ग...

१० प्रतिशत छोरीको विवाह १५ वर्ष नपुग्दै

१० प्रतिशत छोरीको विवाह १५ वर्ष नपुग्दै
नेपालगञ्ज -छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बाल विवाह अन्त्य संकल्प बाँके जिल्लामा पनि शुक्रबारदेखि शुरु गरिएको छ । अभियानकर्मीद्वय नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका नागरिक समाजका अगुवाले पनि सघाएका छन् । जिल्लामा सो अभियानमा लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी का गभर्नर मधुसूदन शर्मा, पूर्वगभर्नर सेम शाक्य, बी ग्रुपका गोपालनाथ योग...

मुलुक अब नयाँ युगमा ः मन्त्री पोखरेल

मुलुक अब नयाँ युगमा ः मन्त्री पोखरेल
लहान -  विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले निर्वाचनसँगै मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । सिरहाको लहानमा आजदेखि शुरु भएको नेपाल अर्बुद रोग निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले संविधान कार्यान्वयनको मुख्य कार्य निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालको अन्त्य भई मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभयो । अब मुलुक स्वायत्तता, सुशासन र सहअस्ति...

यौन सम्बन्धपछि पुरुषलाई किन निन्द्रा लाग्छ ? यस्तो छ वैज्ञानिक कारण

यौन सम्बन्धपछि पुरुषलाई किन निन्द्रा लाग्छ ? यस्तो छ वैज्ञानिक कारण
यौन सम्बन्धपछि पुरुष सुत्न चाहन्छन् भने महिला कुराकानी गर्न चाहन्छन् । यसको जैविक कारण छ । वास्तवमा, चरमोत्कर्षपछि शरिरमा प्रोलेक्टिन नामक बायोकेमिकल रिलिज हुन्छ । यसले शरिरलाई रिल्याक्स गर्दछ भने थकानको महसुस गराउँछ । पुरुष धेरैजसो चरमोत्कर्षमा पुग्ने गर्दछन् तर महिला हरेक पटक चरमोत्कर्षमा पुग्छन् भन्ने हुँदैन । त्यसकारण पुरुषलाई निन्द्रा लाग्ने सम्भावना धेरै हुन्छ । पुरुषलाई निन्द्रा लाग्न...

अर्बुदरोग पीडित बालकलाई सहयोग

अर्बुदरोग पीडित बालकलाई सहयोग
स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पस भक्तपुरको विशेष पहलमा संकलित रकम अर्बुदरोग पीडित पाँच वर्षीय रोशन धामीलाई आज प्रदान गरिएको छ । दार्चुलाका धामीको उपचारमा लाग्ने रु १० लाख नभएपछि विद्यार्थीले संकलन गरी रु १० हजार ५०० सहयोग प्रदान गरिएको हो । हाल चितवन क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेका धामीका आफन्त एवं दार्चुला निवासी सानोठिमी क्याम्पसका पूर्व स्ववियु सदस्य सुरेशसिंह ठगुन...

दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या

दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या
विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गरेका छन् । नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । जिल्लाभर झण्डै आठ सय दरबन्दी अपुग रहेको उहाँले बताउनुभयो । दरबन्दी अभाव भएका ठाउँमा विद्य...

जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक

जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक
रोल्पा -दश वर्ष लामो सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको सम्झनामा निर्माण गरिने शान्ति स्मारकको लिवाङमा शिलान्यास गरिएको छ । द्वन्द्वमा श्रीमान गुमाएकी तुला वली, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले विहिबार संयुक्तरुपमा स्मारकको शिलान्यास गर्नुभएको हो । रोल्पा नगरपालिकाको रु एक लाख ५० हजार र मानव अधिकार तथा कानू...