Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नदी सफाइमा चुनावको प्रभाव, ३६ मेट्रिक टन फोहर व्यवस्थापन

नदी सफाइमा चुनावको प्रभाव, ३६ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ - उपत्यकाका नदी र चक्रपथ सफाइमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रभावले कम उपस्थिति हुन थालेको छ । सफाइमा आउने अभियन्ता मतदानका लागि बाहिरिएका छन् । सुरक्षाकर्मी पनि चुनावमा केन्द्रित भएकाले धेरै ठाउँमा तीनवटै सुरक्षा निकाय सहभागी भएनन् । कम सहभागिता भए पनि आज उपत्यकाका नदी र चक्रपथ सफाइबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २३७ औँ हप्तामा आज पशुपतिन...

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते
गौशाला - महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा सडकखण्डमा बलवा नगरपालिका–७ स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ सवारी बोकी आउँदै गरेको ज१त ८४११ नंको ट्र्याक्टरले विपरीत...

करणी गरेको अभियोगमा बालक पक्राउ

करणी गरेको अभियोगमा बालक पक्राउ
उदयपुर - जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ । घरमा अभिभावक नभएको मौका छोपेर तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बाल...

निर्वाचनमा तीन प्रकारको मतपत्र हुन्छ ,यसरी गर्नुस् मतदान

निर्वाचनमा तीन प्रकारको मतपत्र हुन्छ ,यसरी गर्नुस् मतदान
काठमाडौँ - पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अब २४ घण्टाको समय बाँकी छ । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीसहित आवश्यक सामग्री पुर्याइसकेको आजको गोरखापत्रमा खबर छ । शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ । मतदाता परिचयपत्र वितरणसँगै आयोगका कर्मचारीले मतसङ्केतको विधिसमेत मतदातालाई बुझाइरहेका छन् । सर्वोच्चको आदेश ...

मस्जिद हमलाकारीमाथि ‘हवाई कारवाही’

मस्जिद हमलाकारीमाथि ‘हवाई कारवाही’
साइनाइस्थित मस्जिदमा कम्तीमा २३५ जनाको ज्यान जाने गरी गरिएको हमलाका जिम्मेवार ठानिएकाहरुमाथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ। सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ। राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण भनिएको उक्त कारवाहीप्रति कडा जवाफ दिने बताएका थिए। बन्दुकधारीहरुले रा...

जिप दुर्घटनामा बेहुलाबेहुली सहित ७ जनाको मृत्यु

जिप दुर्घटनामा बेहुलाबेहुली सहित ७ जनाको मृत्यु
काठमाडौँ -रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको  नयाँ पत्रिकामा खबर छ । बेहुला बेहुलीको मृत्यु घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित...

मतदानको दिन सार्वजनिक बिदा

मतदानको दिन सार्वजनिक बिदा
काठमाडौं  - प्रतिनिधि र प्रदेशसभाको दुवै चरणको निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । पहिलो चरणमा पर्सि आइतबार उच्च हिमाली ३२ जिल्लामा र मंसिर २१ गते ४५ जिल्लामा दुवै तहको निर्वाचन हुँदैछ । गृह मन्त्रालयले सूचना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार यही मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सरकारी कार्यालय, अर्ध सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा बिदा दिनेबारे जानकारी गराएको...

के सम्बन्ध छ यौन र पुरुषत्वको ?

के सम्बन्ध छ यौन र पुरुषत्वको ?
महिला माथि शासन गर्ने हक राख्ने, परुषले चाहेको बेलामा महिलाले जति बेला पनि यौनसम्पर्क गर्न दिन तयार हुनु पर्ने तर महिलाले पनि चाहना गरेमा बाइफाले कहलाइनु पर्ने वा छाडा आइमाईको आरोप खेप्नु पर्ने मान्यता पुरुष प्रधान समाजको कारणले गर्दा यसको अर्थमा पनि भ्रमको विकास भयो । वास्तवमा पुरुषत्व भनेको पुरुषमा हुने गुणहरु र नारीत्व भन्नाले नारीमा हुने गुणहरु नै हो । त्यो यौन सम्बन्धसँग मात्र नभएर अन्य सामाज...

ट्रयाक्टरको ठक्करबाट एक बालककाे मृत्यु

ट्रयाक्टरको ठक्करबाट एक बालककाे मृत्यु
कपिलवस्तु - शिवराज नगरपालिका–८ बिसुनपुरमा आज ट्रयाक्टरको ठक्करबाट आठवर्षीय बालकको मृत्यु भएको छ ।  धर्मनगर देखी विसुनपुर जादै गरेको लु ३ त २७४० नम्वरको ट्याक्टरले शिवराज नगरपालिका ६ मजिगवा वस्ने राजाराम तेलीका छोरा असरफी तेलीलाई ठक्कर दिदा वालकको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । मृतक तेली साइकलको पछाडी वसेका थिए । साइकल चालक उनका दाजु सामान्य घाइते भएका छन । ट्या...

विदेशबाट फर्केका कामदारलाई तालीम

विदेशबाट फर्केका कामदारलाई तालीम
काठमाडौँ - विदेशबाट श्रम गरेर नेपाल फर्केका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियन पुनर्ताजगी तालीम दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र इन्द्रेणी पोलिटेक्निक इन्स्टिच्युटको व्यवस्थापनमा उक्त तालीम प्रदान गरिएको हो । झापाको दमक र मोरङको राधानगरमा कात्तिक ३० गतेदेखि सञ्चालन भएको सो तालीममा इलेक्ट्रिसियनतर्फ १६ र आल्मुनियम फेब्...