भारतीय अन्डरवर्ल्डसँग गुण्डा नाइके मनोज पुन

भारतीय अन्डरवर्ल्डसँग गुण्डा नाइके मनोज पुन
काठमाडौं । रुपन्देहीका गुण्डा नाइके मनोज बहादुर बूढामगर उर्फ मनोज पुनको भारतीय आपराधिक सञ्जालसँग ‘कनेक्सन’ रहेको खुलेको छ । २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र २१ पुसमा रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्याकाण्डमा संलग्न छन्, पुन । ४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनको संलग्नता खुलेको छ । तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्ट...

कुइनेखानीमा लघुजलविद्युत् निर्माण

कुइनेखानीमा लघुजलविद्युत् निर्माण
बाबियाचौर, म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेखानीका बासिन्दाले २० किलोवाट क्षमताको मजुवा कुइनेखानी लघुजलविद्युत् परियोजना निर्माण गरेर गाउँलाई उज्यालो बनाएका हुन् । रु एक करोड नौ लाखको लागतमा निर्माण भएको परियोजनाबाट साविक कुइनेमंगले गाविसको १, २ र ३ नम्बर वडामा पर्...

सातवटै प्रदेशमा सूचना आयोग आवश्यक

सातवटै प्रदेशमा सूचना आयोग आवश्यक
पाँचथर - राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोगको गठन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । यस्तै मुलुकमा रहेका ७५३ वटा स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सूचना आयोगको बोर्ड गठन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक नेपालीलाई सूचना ...

न्यायालय र पत्रकारिता समाजको ऐनाः प्रधानन्यायाधीश

काठमाडौँ - प्रेस काउन्सिल नेपालले आजदेखि अनलाइन उजुरी प्रणाली शुरुवात गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले सञ्चारग्राममा कम्प्युटरको माउस क्लिक गरी उजुरी प्रणालीको सुरुवात गर्नुभएको हो । यसअघि पीडित पक्षले उजुरी गर्नुपर्र्दा काउन्सिलको कार्यालय सञ्चारग्राम जानुपथ्र्यो । अनलाइन प्रणाली शुरु भएपछि जुनसुकै स्थानबाट उजुरी गर्न सजिलो भएको छ । जानाजान वा अनजानमा कसैप्रति लाञ्छना लगाउन...

संखुवासभाकाे मकालुमा पिकअप दुर्घटना ( भिडियो सहित )

संखुवासभाकाे मकालुमा पिकअप दुर्घटना ( भिडियो सहित )
संखुवासभाकाे मकालु गाउपालिका  ३ सामटार भन्ने स्थानमा अाइतबार पिकअप भेन दुर्घटना हुदा ५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बा ५ च १३०९ काे बाेलेराे सडकबाट ८ सय मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा मकालु गाउँ पालिका प्रमुख खडग कटुवाल सहित ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जनाइएकाे छ ।  

कविता को ४५ हजार कमाउने लोभले झण्डै ज्यान लग्यो

कविता को ४५ हजार कमाउने लोभले झण्डै ज्यान लग्यो
विजय भुसाल/नुवाकोट । ‘दिदी महिनाको ४५ हजार कमाइ हुन्छ । जाने हो?,’ नुवाकोटककी कविता (नाम परिवर्तन) लाई मामाकी छोरीले फोनमा कतार जाने प्रस्ताव राखिन् । गाउँमै काम गरिराखेकाले कविता दुविधामा परिन् । कतारमा हुने ४५ हजार रुपैयाँ कमाइले उनलाई लोभ्यायो । ‘यहाँ जम्मा १२ हजार तलब हुन्छ । त्यहाँ त ४५ हजारसम्म भयो भनि त २-३ वर्ष बस्दा १०-१२ लाख नै हुने । त्यो पैसाले त घर बनाउँछु जस्तो लाग्यो,’ कविताले भन...

समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह

समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह
काठमाडौँ - प्रेस काउन्सिल नेपालले मानवीय अभिरुचिका विषयमा समाचार वा तस्वीर सम्प्रेषणमा ध्यान आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलले खासगरी शीतलहरका कारण तराईका जिल्लामा केही नागरिक र बालबालिकाको ज्यानसमेत गइसकेका सन्दर्भमा त्यसबारे तस्वीर वा समाचार सार्वजनिक गर्दा ध्यान पु¥याउन आग्रह गरेको हो । “शीतलहरलगायत विषयमा अत्यन्तै संयमित भई पत्रकार आचारसंहिताको समेत पालना गरी सत्यता–तथ...

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने ? यसरी सिक्नुहोस ह्याक गर्ने तरिका… !

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने ? यसरी सिक्नुहोस ह्याक गर्ने तरिका… !
अहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने 2G, 3G, 4G तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन । यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा नै हुने भयो । प्राय कलेज, सपिङ सेन्टर, सिनेमा हल, तथा होटेलहरुमा वाईफाई खुला रहन्छ । अर्थात् यदि यस्ता ठाउँमा जडित वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त तपाईको काम झन सजि...

नुवाकोट र रसुवाबाट आयो यस्तो खबर !

नुवाकोट र रसुवाबाट आयो यस्तो खबर !
 नुवाकोट - नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ । टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएको लामो समय भइसक्दा समेत उत्पन्न समस्याको समाधान नहुँदा उपभोक्ता सञ्चार...

एफएमको नियमित प्रसारण शुरु

एफएमको नियमित प्रसारण शुरु
इलाम -इलामको पूर्वी सूर्याेदय नगरपालिकामा स्थापना भएको रेडियो बुद्धवाणी एफएमले आफ्नो नियमित प्रसारण शुरू गरेको छ । सो एफएमको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल र सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले संयुक्तरूपमा आइतबार शुभारम्भ गर्नुभयो । सूर्योदय सञ्चार विकास केन्द्रद्वारा उक्त रेडियोले गत पुस ११ गतेबाट परीक्षण प्रसारण शुरू गरेको थियो । सूर्योदय नगरपालिका क्...